किन रोकियो ‘भद्रगोल’ ?

काठमाडौँ : हाँस्य सिरियल ‘भद्रगोल’को प्रशारण रोकिएको छ । श्रृखला निर्देशक दीपक आचार्यका अनुसार, ‘नयाँ आर्थिक वर्ष सुरु भएपछि विज्ञापन एजेन्सीसँग सम्झौता नविकरण गर्नुपर्ने हुन्छ । त्यो अहिले भएको छैन । आन्तरिक कुराहरु नमिलेकाले हामीले सिरियल प्रशारण गर्न नसकेका हौं । मिडिया हवसँग सम्झौता भएसँगै सिरियल पुन प्रशारण हुन्छ ।’ ‘भद्रगोल’को कुनै पनि श्रृङ्खला छायांकन भएको छैन । संझौता भएपछि मात्र नयाँ भाग छायांकन गर्ने दीपकको भनाई छ ।


प्रकाशित | २१ श्रावण २०७६, मंगलवार ११:२७