एनआरएनए स्वीटजरल्याण्डको अध्यक्षमा शुभ एल्मर लामाको उम्मेदवारी घोषणा

स्वीटजरल्याण्ड । गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद स्वीटजरल्याण्डका अध्यक्षमा शुभ एल्मर लामाले उम्मेदवारी घोषणा गर्नु भएको छ । लामो समय देखि स्वीटजरल्याण्ड बस्दै आउनु भएकी लामा एनआरएनए स्वीटजरल्याण्डको स्थापना काल देखिनै सक्रिय रहँदै आउनु भएको छ ।  त्यस्तै, २०१५–२०१९ को दुई कार्यकाल महिला संयोजक र २०१९–२०२१ को कार्यकाल उपाध्यक्ष पदमा रही कुशलतापूर्वक जिम्मेवारी […]

नेपालमा अक्सिजन प्लान्ट निर्माण गर्न १ लाख २५ हजार डलर सहयोग गर्ने एनआरएनए अमेरिकाको निर्णय

टेक्सस। गैर आवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाले नेपालमा अक्सिजन प्लान्ट निर्माण गर्न १ लाख २५ हजार डलर सहयोग गर्ने निर्णय गरेको छ । एनसिसी अमेरिकाको बैठकले कोभिड- १९ को सयोगार्थ नेपालमा निर्माण गर्ने अक्सिजन प्लान्टका लागि १ लाख २५ हजार डलर सहयोग गर्ने निर्णय गरेको हो । सो रकम​ गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय […]

एनआरएनए स्वीटजरल्याण्डको महासचिवमा कृष्ण प्रसाद शिवाकोटीको पुन: उम्मेदवारी

स्वीटजरल्याण्ड । गैर आवासीय नेपाली संघ (एनआरएनए) स्वीटजरल्याण्डको महासचिवमा कृष्ण प्रसाद शिवाकोटीले पुन: उम्मेदवारी दिने घोषणा गर्नु भएको छ । आगामी जुलाई ११ मा हुन लागेको एनआरएनए स्वीटजरल्याण्डको सातौँ राष्ट्रिय महाधिबेशनमा (२०२१-२०२३) कार्यकालका लागि शिवाकोटीले पुन: महासचिव पदमा उम्मेदवारी दिने घोषणा गर्नु भएको हो । शिवाकोटी यसअघि सन् (२०१७-०१९) मा कार्यसमिति सदस्य पदमा मनोनीत हुनु […]

कोरोना नियन्त्रणमा एनआरएनए स्पेनले पठायो साढे १३ लाख सहयोग (सहयोगीको नामावलीसहित )

काठमाडौं। गैर आवासीय नेपाली संघ (एनआरएनए) स्पेनले कोरोना महामारी नियन्त्रणका लागि साढे १३ लाख रुपैयाँ (९ हजार ७ सय ४४ यूरो) सहयोग गरेको छ । गैर आवासीय नेपाली संघ (एनआरएनए) केन्द्रमार्फत सो सहयोग पठाएको हो। एनसिसी स्पनेले संघको अन्तर्राष्ट्रिय समन्वय परिषदको खातामा सो रकम  ट्रान्सफर गरेको हो । संघका कोषाध्यक्ष गोविन्दप्रसाद तिमिल्सिनाले एक बिज्ञप्ति जारी […]

एनआरएनए कतारको नेतृत्व दोहोर्याउने तयारीमा मोहम्मद मुक्तदा, दिए उम्मेदवारी, यस्ता छन् अन्य पदका उम्मेदवारहरु (सूचीसहित )

दोहा । गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद एनआरएनए कतारको ९ जुलाईमा हुने नवौं महाधिवेशनका लागी अध्यक्षमा दुई जनाको उम्मेदवारी परेको छ । अन्य बिभिन्न पदमा जम्मा ६३ जनाको उम्मेदवारी परेको हो । निर्वाचन समितिका संयोजक रमेश भट्टका अनुसार आगामी कार्यकालको लागी बर्तमान अध्यक्ष मोहम्मद मुक्तदा मुसलमान र पुर्व कोषाध्यक्ष चुडामणि कार्कीले उम्मेदवारी दर्ता […]

एनआरएनए क्यानडाले मेलम्चीका बाढी पहिरो पीडितलाई तत्काल ५ लाख सहयोग गर्ने

क्यानडा। गैर आवासीय नेपाली संघ (एनआरएनए) क्यानाडाले सिन्धुपाल्चोकको मेलम्ची क्षेत्रलगायतका बाढी पहिरो पीडितका लागि तत्काल ५ लाख रुपैयाँ सहयोग प्रदान गर्ने निर्णय गरेको छ ।संघका अध्यक्ष चिरञ्जीवी घिमिरेको अध्यक्षतामा भएको भर्चुअल बैठकले बाढी पहिरो पीडीतलाई सहयोग उपलब्ध गराउने निर्णय भएको हो । क्यानडामा रहेका सघ सस्थालगायत सिङ्गो नेपाली समुदायलाई सहयोगका लागि एनआरएनए क्यानाडाले खुलेर सहयोग […]

एनआरएनए अमेरिकालाई हाँकेका सुनील साह, कस्तो रह्यो दुई वर्षे कार्यकाल ?

टेक्सस। गैर आवासीय नेपाली संघ (एनआरएनए) अमेरिकामा सुनील साह नेतृत्वको दुई वर्षे कार्यकाल केहि दिनमै पूरा हुँदैछ । अमेरिकामा गत मे २९ र ३० तारिखमा सम्पन्न निर्वाचनबाट बुद्धि सागर सुवेदीको नेतृत्वमा नयाँ कार्यसमिति बनेसँगै साहको कार्यकाल केहि दिनमै पूरा हुन लागेको हो । एनआरएनए अमेरिकामा सन् २०१९ मे १८ र १९ तारिखमा सम्पन्न निर्वाचनबाट दुई […]