एनआरएनए लक्जेम्बर्गमा दोहोरियो पुरानै नेतृत्व, अध्यक्ष खत्रीसहितको कार्यसमिति निर्विरोध (सूचीसहित)

लक्जेम्बर्ग । गैर आवासीय नेपाली संघ (एनआरएनए) लक्जेम्बर्गको अध्यक्षमा हरि खत्री सर्वसम्मत चयन हुनु भएको छ । खत्री दोस्रो कार्यकालको लागि निर्विरोध चयन हुनु भएको हो ।

त्यस्तै, वरिष्ठ उपाध्यक्षमा रमाकान्त शर्मा, उपाध्यक्षमा बिमल बाबु उपाध्याय, महिला उपाध्यक्षमा शकुन्तला भट्टराई, महासचिवमा बालहरी राई, सचिवमा विश्व जीत थापा, सह–सचिवमा युद्धबहादुर थापा, कोषाध्यक्षमा नारायण प्रसाद दुवाडी, सहकोषाध्यक्षमा विष्णु खत्री, महिला संयोजकमा दुर्गा केसी थापा, युवा संयोजकमा नवज्योत निउरे र प्रवक्तामा झलक बहादुर महत चयन हुनु भएको छ ।

त्यस्तैगरि सदस्यहरुमा हिमाल सापकोटा, राजु गौतम, याम बहादुर थापा, कविता देवी शर्मा अर्याल, कृष्ण बहादुर कार्की, रामेश्वरी लामिछाने चयन हुनु भएको छ । आइसीसी सदस्यमा बालकृष्ण सापकोटा चयन हुनु भएको छ भने सल्लाहकारमा नारायण बहादुर गुरुङ र शान्ति सापकोटा चयन हुनु भएको छ ।

यस्तो छ नयाँ कार्यसमिति

अध्यक्ष : हरि बहादुर खत्री

वरिष्ठ उपाध्यक्ष:  रमाकान्त सापकोटा

उपाध्यक्ष:  विमल बाब उपाध्याया

महिला उपाध्यक्ष : सकुन्तला भट्टराई

महासचिव:  बालहरी राई

सचिव : विश्वजीत बहादुर थापा

सह–सचिव : युद्ध बहादुर थापा क्षेत्री

कोषाध्यक्ष:  नारायण प्रसाद दुवाडी

सह-कोषाध्यक्ष : विष्णु खत्री

महिला संयोजक: दुर्गा केसी थापा

युवा संयोजक:  नवज्योत निउरे

प्रवक्ता:  झलक बहादुर महत क्षेत्री

सदस्यहरु

– हिमाल सापकोटा

-राजु गौतम

-यम बहादुर थापा

-कविता देवी शर्मा अर्याल

-कृष्ण बहादुर कार्की

-रामेश्वरी लामिछाने

आइसिसी सदस्य

-बालकृष्ण सापकोटा

सल्लाहकार

-नारायण बहादुर गुरुङ

–शान्ति सापकोटा


प्रकाशित | २८ असार २०७८, सोमबार १२:४३