अब जापानमा पढ्ने सय विद्यार्थीले छात्रबृत्ति पाउने: एनआरएनए र आईएचएनओबीच सहमती-पत्रमा हस्ताक्षर

टोकियो: गैर आवासीय नेपाली संघ (एनआरएनए ) मार्फत अब जापानमा पढ्ने सय नेपाली विद्यार्थीले छात्रबृत्ति पाउने भएका छन् । एनआरएनए र आईएचएनओ संस्थाबीच सो सहमती भएसँगै अब नेपाली सय विद्यार्थीले छात्रबृत्ति पाउने भएका हुन । अब मासिक ३० लाख वरावरको सय जना विद्यार्थीलाई छात्रबृत्तिको वन्दोवस्तको लागि सम्झौता भएको एनआरएनएन जापान अध्यक्ष टासी वान्दी लामाले जानकारी दिनुभयो ।


प्रकाशित | २६ बैशाख २०७६, बिहीबार १९:२७