लाप्राक नमूना बस्तीको जिम्मेवारी सफलतापूर्वक सम्पन्न गर्न पाएकोमा हर्षित छु : सोनाम लामा

काठमाडौं । गैर आवासीय नेपाली संघका उपाध्यक्ष तथा लाप्राक नमूना बस्ती परियोजनाका संयोजक सोनाम लामाले डेढ वर्षदेखिको अथक प्रयासपछि आफूले पाएको जिम्मेवारी सम्पन्न गर्न सफल भएकोमा खुसी ब्यक्त गर्नुभएको छ । गैर आवासीय नेपाली संघको मेगा प्रोजेक्टको रुपमा अलपत्र रहेको लाप्राक नमूना बस्ती सफलतापूर्वक सम्पन्न गर्दै हस्तान्तरण गर्न पाएकोमा संयोजक लामाले खुसी ब्यक्त गर्नुभएको हो […]

लाप्राक नमूना बस्तीको सपना साकार, हस्तान्तरण पश्चात स्थानीयबासीन्दामा छायो खुसीयाली

लाप्राक । गैर आवासीय नेपाली संघको मेघा प्रोजेक्ट अन्तर्गत रहेको लाप्राक नमूना बस्ती औपचारिक रुपमा हस्तान्तरण भएको छ । वि.सं २०७२ साल वैशाख १२ गतेको विध्वंशकारी भूकम्पका कारण प्रभावित गोरखा जिल्लाको लाप्राकस्थित धार्चे गाउँपालिका वडा नम्बर ४ मा संघले निर्माण थालेको ५ सय ७३ वटा घर निर्माण सम्पन्न् भएपछि बिहीबार औपचारिक रुपमा हस्तान्तरण गरिएको हो […]

एनआरएनए अमेरिकाको अध्यक्ष पदमा डा. अर्जुन बञ्जाडेको उम्मेदवारी दर्ता

टेक्सस । गैर आवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाको अध्यक्ष पदमा डा. अर्जुन बन्जाडेले उम्मेदवारी दर्ता गर्नुभएको छ । एनआरएनए अमेरिकाको बोर्ड अफ डाइरेक्टर हुदैं वर्तमान कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष पदमा रहनुभएको बञ्जाडेले अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराउनु भएको हो । बञ्जाडेले आफुले बिगतमा संस्थामा रहेर गरेको कामको अनुभवका आधारमा उम्मेदवारी दर्ता गराएको बताउनुभयो। एनआरएन अमेरिकालाई अमेरिकामा […]

एनआरएनए अमेरिकाको अध्यक्ष पदमा कृष्ण लामिछानेको उम्मेदवारी दर्ता

टेक्सस । गैर आवासीय नेपाली संघ अमेरिकाको अध्यक्ष पदमा कृष्ण लामिछानेले उम्मेदवारी दर्ता गराउनु भएको छ । उम्मेदवारी दर्ता सँगै लामिछानेले सबल र सक्षम एनआरएनए निर्माणको लागि आफ्नो उम्मेदवारी रहेको बताउनुभएको छ । ‘२० बर्षे अमेरिकन जीवनमा नेपाली समुदाय प्रतिको अगाध माया र लगाव अनि यही सामुदायिक अभियानको लामो अनुभवलाई एनआरएनएमा जोडेर काम गर्ने प्रणका […]

एनआरएनए अमेरिकाको बरिष्ठ उपाध्यक्ष पदमा कृष्णजीवी पन्थको उम्मेदवारी दर्ता

टेक्सस । गैर आवासीय नेपाली संघ अमेरिकाको वरिष्ठ उपाध्यक्ष पदमा कृष्णजीवी पन्थले उम्मेदवारी दर्ता गराउनु भएको छ । पन्थको प्रस्तावकमा सुन्दर गुरुङ र समर्थकमा आकृति पाण्डे रहनु भएको छ । उम्मेदवारी दर्ता गर्दै पन्थले भन्नुभएको छ, ‘आज भन्दा अगाडी पनि हजुरहरु सबैको सल्लाह, सुझाव र सद्भाव पाएर यहाँ सम्म आएको छु। सो विश्वासलाई कहिले पनि […]