एनएमबी र ओम डेभलपमेन्ट बैंक मर्ज हुँदै : २ महिनामा प्रक्रिया पूरा गरिसक्ने तयारी

काठमाडौं : एनएमबी बैंक र ओम डेभलपमेन्ट बैंक मर्ज हुने भएका छन् । जसको लागि आगामी २ महिनाभित्र मर्जर प्रक्रिया पूरा गरिसक्ने तयारी गरिएको छ । एनएमबी र ओमको मर्जर समिति संयोजकहरूले बिहीबार सम्झौता गरेर आगामी २ महिनामा मर्जर प्रक्रिया सक्ने गरी प्रक्रिया अघि वढाएका हुन् । समझदारीपत्रमा एनएमबीबाट प्रदीपराज पाण्डे र ओमबाट योगेन्द्रलाल श्रेष्ठले […]

सुनको भाउ घटयो

काठमाडौं: आज नेपाली बजारमा सुनको भाउ घटेको छ । नेपाली बजारमा बिहीवार छापावाला सुन प्रति तोला ६० हजार २ सयमा कारोबार भइरहेको छ । नेपाल सुनचादी व्यवसायी महासंघको अनुसार तेजावी सुन प्रति तोला ५९ हजार ९ सयमा कारोबार भएको छ । बिहिवार छापावाल सुन ६० हजार ७ सय र तेजाबी सुन ६० हजार ४ सयले […]

कालोसूचीमा सबैभन्दा बढी मलेसियाली रोजगादाता: रोक्का गरिएका ६७ मध्ये मलेसियाकामात्रै ५२ रोजगारदाता

गोपाल संग्रौला नेपाली श्रमिक माग गर्ने प्रमुख श्रम गन्तव्यमध्ये सबैभन्दा बढी मलेसियाका रोजगादातालाई कालोसूची (रोक्का) मा राखिएको पाइएको छ । सम्झौताअनुसार श्रमिकलाई सेवासुविधा नदिएका कारण अन्य प्रमुख श्रम गन्तव्यमध्ये सबैभन्दा बढी मलेसियाका रोजगारदाता रहेका छन् । नेपाली श्रमिक माग गर्ने मुख्य श्रम गन्तव्य कतार, साउदी अरब र यूएईमध्ये सबैभन्दा बढी मलेसियाली रोजगारदाताले नेपाली कामदारसँग गरिएको […]

एक लाखभन्दा बढीलाई ३० दिने रोजगारीको तयारी

काठमाडौं : सरकारले चालू आर्थिक वर्षमा एक लाखभन्दा बढीलाई कम्तीमा ३० दिनको रोजगारी दिने तयारी गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत चालू आर्थिक वर्षमा एक लाख छ हजार ८७२ जनालाई न्यूनतम ३० दिनको रोजगारी दिने गरी तयारी गरेको हो । यो समाचार आजको गोरखापत्र दैनिकमा सीता शर्माले लेखेकी छिन् […]

यस्तो छ आज (शुक्रबार ) को विदेशी मुद्राको विनियम दर

काठमाडौं : आज जेष्ठ ३ गते शुक्रबारका दिन नेपाल राष्ट्र बैंकले एक अमेरीकी डलरको खरिद मूल्य १११ रुपैयाँ ७५ पैसा तोकेको छ । बिक्री मूल्य ११२ रुपैयाँ ३५ पैसा रहेको छ । एक युरोको खरिददर १२५ रुपैयाँ २१ पैसा छ भने बिक्रिदर १२५ रुपैयाँ ८८ पैसा रहेको छ । आज एक युके पाउण्ड स्ट्रलिङको खरिददर […]

शेयर बजारमा फेरि गिरावट

काठमाडौं : साताको अन्तिम दिन आज शेयर बजारमा गिरावट आएको छ । केहि दिन यता शेयर बजारमा उत्तरचढाव जारी छ । बुधबार सामान्य अंकले बढेको शेयर बजार  आज भने गिरावट आएको हो ।  आज नेप्से मापन गर्ने सूचक २.२९ अंकले घटेर १३१८.७१ बिन्दुमा रोकिएको छ । आज सूचक र कारोेबार दुवैमा गिरावट आएको छ । […]

यस्तो छ आज (बिहीबार ) को विदेशी मुद्राको विनियम दर

काठमाडौं : आज जेष्ठ २ गते बिहीबारका दिन नेपाल राष्ट्र बैंकले एक अमेरीकी डलरको खरिद मूल्य ११२ रुपैयाँ २४ पैसा तोकेको छ । बिक्री मूल्य ११२ रुपैयाँ ४४ पैसा रहेको छ । एक युरोको खरिददर १२५ रुपैयाँ ६० पैसा छ भने बिक्रिदर १२६ रुपैयाँ २७ पैसा रहेको छ । आज एक युके पाउण्ड स्ट्रलिङको खरिददर […]