यस्तो छ आज (बिहीबार ) को विदेशी मुद्राको विनियम दर

काठमाडौं : आज जेष्ठ २ गते बिहीबारका दिन नेपाल राष्ट्र बैंकले एक अमेरीकी डलरको खरिद मूल्य ११२ रुपैयाँ २४ पैसा तोकेको छ । बिक्री मूल्य ११२ रुपैयाँ ४४ पैसा रहेको छ । एक युरोको खरिददर १२५ रुपैयाँ ६० पैसा छ भने बिक्रिदर १२६ रुपैयाँ २७ पैसा रहेको छ । आज एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४४ रुपैयाँ ७९ पैसा र बिक्रिदर १५७ रुपैयाँ ९७ पैसा रहेको छ ।


प्रकाशित | २ जेष्ठ २०७६, बिहीबार ०९:२८