यस्तो छ आज (शुक्रबार ) को विदेशी मुद्राको विनियम दर

काठमाडौं : आज जेष्ठ ३ गते शुक्रबारका दिन नेपाल राष्ट्र बैंकले एक अमेरीकी डलरको खरिद मूल्य १११ रुपैयाँ ७५ पैसा तोकेको छ । बिक्री मूल्य ११२ रुपैयाँ ३५ पैसा रहेको छ । एक युरोको खरिददर १२५ रुपैयाँ २१ पैसा छ भने बिक्रिदर १२५ रुपैयाँ ८८ पैसा रहेको छ । आज एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४३ रुपैयाँ २० पैसा र बिक्रिदर १४३ रुपैयाँ ९७ पैसा रहेको छ ।


प्रकाशित | ३ जेष्ठ २०७६, शुक्रबार ०७:५३