सोलुखुम्बुको टापटिङमा बर्थिङ सेन्टर निर्माणका लागि सेभेन समिटले ४० लाख सहयोग गर्ने

काठमाडौं : सेभेन समिट फाउन्डेशनले सोलुखुम्बुको सोलु-दुधकुण्ड नगरपालिकास्थित टापटिङमा बर्थिङ सेन्टर निर्माणको लागि ४० लाख सहयोग गर्ने भएको छ । यसअघि फाउन्डेसनले सोलुखुम्बुको वाङछु मेमोरियल अस्पताललाई एम्बुलेन्स खरिदको लागि १२ लाख सहयोग प्रदान गरे पनि सरकारी निर्णयअनुसार गाउँपालिकामा एउटा मात्र एम्बुलेन्स खरिद गर्न पाउँने भएपछि सेभेन समिटिले यसअघिको रकम थपेर बर्थिङ सेन्टर निर्माण गर्ने निर्णय […]

सिड्नीमा खुल्यो अष्ट्रेलियन प्यासिफिक इन्टरनेशनल कलेज

सिड्नी : प्यासिफिक हस्पिटालिटी एण्ड कलिनरी ऐकेडेमी टिमले अष्ट्रेलियाको सिड्नीमा अष्ट्रेलियन प्यासिफिक इन्टरनेशनल ( ) कलेज शुरु गरेको छ । कलेज औपचारिक रुपमा जुलाई महिनाबाट संचालनमा आउने भएको हो । लामो समयदेखी स्किल एण्ड भोकेसनल क्षेत्रमा काम गर्दै आउनु भएका कलेजका सिईओ गणेश केसीले कलेज संचालनमा ल्याउनु भएको हो । केसी गैर आवासीय नेपाली संघ […]

नेपाल एयरलाइन्सको साउदी अरेबियाको रियादमा उडान सुरू, भाडादर ३७ हजार कायम

काठमाडौं : नेपाल वायुसेवा निगमले काठमाडौं–रियाद नियमित व्यवसायिक उडान सुरू गरेको छ । निगमको वाइड बडी ए ३३० जहाजले रियादमा पहिलो उडान भरेको छ । निगमका अनुसार नेपाली श्रमिकहरूको महत्वपूर्ण गन्तव्य साउदी अरेबियाको रियादमा हाल सातामा दुई वटा उडान सञ्चालन गरिने छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंबाट रियादका लागि पहिलो उडान शुक्रबार साँझ सवा सात […]

साढे ११ अर्ब लगानीमा ७० वर्षपछि दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल संचालन, जजिराले सातामा तीन उडान भर्ने

काठमाडौं । ७० वर्षपछि दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आएको छ । दोस्रो गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल बिहीबारबाट सञ्चालनमा आएको हो । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग हुँदै बिहीबार बिहान यति एयरलाइन्सको एटीआर–७२ विमानले भैरहवा–काठमाडौँका लागि पहिलो उडान भरेसँगै विमानस्थल सञ्चालनमा आएको हो ।  योसंँगै सो विमानस्थलबाट उडानअवतरण सुरु भएको छ । विमानस्थल पूर्णरूपमा सञ्चालनमा आएको […]

कतारमा बन्दी जीवन बिताइरहेका २१ नेपालीले पाए आममाफी

दोहा : इस्लाम धर्मावलम्बीहरूको पवित्र महिना रमादानको अवसरमा कतारमा बन्दी जीवन व्यतित गरिरहेका २१ नेपालीले क्षमादान पाएका छन् । कतारका अमिर शेख तमिम बिन हमाद अल थानीले कतारस्थित कारागारहरूमा विभिन्न कसुरमा सजाय पाई बन्दी जीवन व्यतित गरिरहेका २१ नेपालीहरुलाई क्षमादान गरेको कतारको दोहास्थित नेपाली दूतावासले जनाएको छ । क्षमादान पाउनेहरुमा यौनजन्य क्रियाकलापमा ३ जना, चोरीजन्य […]

आगामी जेठ १५ देखि अन्तर्राष्ट्रिय विमानस्थल २४ सै घण्टा सञ्चालन हुने

काठमाडौं :  आगामी जेठ १५ गतेदेखि अन्तर्राष्ट्रिय विमानस्थल २४ सै घण्टा सञ्चालनमा आउने भएका छन् । नेपाल नागरिक उड्डययन प्राधिकरणले अन्तर्राष्ट्रिय विमानस्थललाई २४ सै घण्टा सञ्चालन गर्ने भएको हो । बढ्दो हवाई उडान चाप व्यवस्थापनका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल २४ सै घण्टा सञ्चालन गरिने प्राधिकरणले जनाएको […]

संस्थागत श्रम स्वीकृति पनि अब अनलाइनबाट मात्रै हुने, तीन दिनअघि नै आवेदन दिन आग्रह

काठमाडौँ । वैदेशिक रोजगार कार्यालय काठमाण्डौले संस्थागत श्रम स्वीकृतिको काम पनि अब अनलाइन प्रणालीबाट मात्र हुने व्यवस्था गरेको छ । आगामी वैशाख २ गतेदेखि अनलाइन प्रणालीबाट मात्र संस्थागत श्रम स्वीकृति दिने कार्यालयले जनाएको छ । कार्यालयले पुनः श्रम स्वीकृति, संस्थागत श्रम स्वीकृति र व्यक्तिगत श्रम स्वीकृतिको काम गर्दै आएको छ । संस्थागत श्रम स्वीकृतिका लागि […]