काठमाडौं : एसीसी यु–१६ पूर्वी क्षेत्रिय क्रिकेट प्रतियोगिताको फाईनल प्रवेशका लागि हङकङले नेपाल सामु ८७ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ । थाइल्याण्डको चियाङमाईमा टस जितेर पहिले ब्याटिङ गरेको हङकङले ३३ ओभरमा अलआउट हुँदै मात्र ८६ रन बनायो । नेपालको कसिलो बलिङ सामु हङकङको ईनिङ्स निरिह रह्यो । आरुष भगतले नटआउट ४३ रन बनाउनु बाहेक […]
काठमाडौं : नेपालले शनिबार हङकङसँग प्रतिस्पर्धा गर्ने भएको छ । थाइल्याण्डमा जारी एसीसी यू १६ पूर्वी क्षेत्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपालले आज हङकङसंग प्रतिस्पर्धा गर्न लागेको हो । समूह ए विजेता बन्दै सेमिफाइनलमा पुगेको नेपालले समूह ुबीु को उपविजेता हङकङसंग फाइनल प्रवेशका लागि खेल्न लागेको हो । थाइल्याण्डको चियाङमाईमा नेपाल र हङकङबीचको खेल नेपाली समय […]
एजेन्सी: बार्सिलोनाले मेस्सी लगायतका मुख्य खेलाडीलाई स्पेनिस लिगको लेभान्तेविरुद्वको खेलमा उतार्ने भएको छ । बार्सिलोनाले शनिबार राति घरेलु मैदान क्याप नाउमा लेभान्तेविरुद्व खेल्दैछ । सो खेलमा तीन अंक जोड्न सके बार्साले लिग उपाधि कब्जा गर्नेछ । त्यसैले मुख्य प्रशिक्षक अर्नेस्टो भाल्भार्डेले मुख्य खेलाडीलाई शनिबार हुने खेलमा आराम नदिने बताएका छन् । बार्सिलोनाले च्याम्पियन्स लिगको सेमिफाईनलको […]
एजेन्सी : ईङ्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल पुन शीर्ष स्थानमा फर्किएको छ । घरेलु मैदान एनफिल्डमा हुडर्सफिल्डलाई ५–० गोल अन्तरले पराजित गर्दै लिभरपुलले शीर्ष स्थानमा पुनरागमन गरेको हो । फराकिलो जित सहित लिभरपुलले म्यानचेष्टर सिटीमाथि दबाब बढाएको छ । शीर्ष स्थानमा उक्लिएसंगै उसले दुई अंकको अग्रता लिन समेत सफल भएको छ । शीर्ष स्थानको लिभरपुलले […]
काठमाडौं: एएफसी यू–१९ महिला च्याम्पियनसिप छनोट अन्तर्गत दोस्रो चरणको छनोटको पहिलो खेलमा नेपालले फराकिलो हार व्यहोरेको छ । म्यानमार शुक्रबार भएको पहिलो खेलमा नेपाल अष्ट्रेलियासंग ११-१ गोलको फराकिलो अन्तरले पराजित भएको हो । मण्डलेस्थित मण्डलर थिरी स्टेडियममा अष्ट्रेलियाविरुद्ध नेपालले पहिलो हाफमा ६ गोल खाएको थियो । यस्तै दोस्रो हाफमा ५ गोल व्यहोर्यो । नेपालको लागि मन्जली […]
एजेन्सी: आगामी महिनाबाट सुरु हुने आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा सहभागी सबै १० राष्ट्रको टुंगो लागिसकेको छ । विश्व क्रिकेटको कुम्भमेला विश्वकप इंग्ल्यान्ड र वेल्समा आगामी मे ३० बाट सुरु हुनेछ । यस संस्करणमा आयोजक इंग्ल्यान्डसंगै भारत, न्युजिल्याण्ड, दक्षिण अफ्रीका, अष्ट्रेलिया,पाकिस्तान, बंगलादेश,श्रीलंका, वेष्ट इण्डिज र अफगानिस्तानले प्रतिस्पर्धा गर्ने छन् । करिब एक महिना चल्ने विश्वकपका लागि […]
एजेन्सी : अहिले नै स्पेनिस बार्सिलोनाका अर्जेन्टिनी फरवार्ड लिओनल मेस्सी र फ्रेन्च क्लब पिएसजीबाट खेलिरहेका फ्रेन्च खेलाडी केलिएन एमबाप्पेबीच तुलना गर्नु हतारो हुन्छ । किनभने, मेस्सी ३१ वर्षका भइसके भने एमबाप्पे भर्खर २० वर्षका छन् । त्यत्ति मात्रै हैन, मेस्सीले ३१ वर्ष पुग्दासम्म आफ्नो करिअमा पाएका सफलताका छेउमा एमबाप्पे निकै पछि छन्, शिवाय विश्वकप । […]