त्रिशूली थ्री ए जलविद्युत् आयोजना: आज प्रसारण लाइनमा परीक्षण प्रसारण

काठमाडौँ : माथिल्लो त्रिशूली थ्री ए जलविद्युत् आयोजनाको प्रसारण लाइनको परीक्षण प्रसारण आजदेखि शूरु गरिर्दैछ । नुवाकोटको किस्पाङ गाउँपालिकाको साविक तुप्चे हुँदै काठमाडौँको मातातीर्थसम्मको प्रसारण लाइनमा परीक्षण प्रसारण गरिन लागिएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । कूल २२० केभी क्षमताको सो प्रसारण लाइनको परीक्षण हुने भएकाले प्रसारण लाइनको टावर वरपरको दाँयाबायाँ १५ १५ मिटर क्षेत्रभित्रको […]

यस्तो छ आजको विदेशी मुद्राको विनियम दर

काठमाडौं: नेपाल राष्ट्र बैंकले (बैशाख २२ ) आइतबारका लागि एक अमेरीकी डलरको खरिद मूल्य ११० रुपैयाँ ४५ पैसा तोकेको छ । बिक्री मूल्य १११ रुपैयाँ ०५ पैसा रहेको छ । एक युरोको खरिददर १२३ रुपैयाँ १२ पैसा छ भने बिक्रिदर १२३ रुपैयाँ ७९ पैसा रहेको छ । आज एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४३ रुपैयाँ […]

आगामी बर्ष अपर तामाकोशी र मेलम्ची निर्माण सम्पन्न गर्ने घोषणा

काठमाडौं: आगामी बर्षभित्र ४५६ मेगावाटको अपर तामाकोशी र मेलम्ची खानेपानी आयोजना सम्पन्न गरिने भएको छ । आगामी बर्ष २०७६ ०७७ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले यस्तो बताउनुभएको हो । उहाँले राष्ट्रिय गौरवका दुवै आयोजना आगामी बर्ष पूरा गर्ने बताउनुभयो । भेरी बबइ सिँचाइ आयोजना २ बर्षभित्र सम्पन्न गर्ने बताउनुभयो । रानीजमरा […]

भूकम्पबाट क्षतिग्रस्त सम्पदाको पुननिर्माण आगामी दुइबर्षभित्र सम्पन्न गरिसक्ने

काठमाडौं : भूकम्पबाट क्षतिग्रस्त संरचनाको पुननिर्माण आगामी दुइबर्षभित्र सम्पन्न गरिने भएको छ । आगामी बर्ष २०७६र०७७ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले यस्तो बताउनुभयो । उहाँले भूकम्पका कारण क्षतिग्रस्त निजी आवासको निर्माण एक बर्ष र धराहरा तथा अन्य संरचनाको पुननिर्माण दुइबर्षभित्र सम्पन्न गर्ने बताउनुभयो ।

आगामी वर्ष १ हजार मेगावाट बिजुली थप हुने

काठमाडौं: आगामी आर्थिक वर्षमा १ हजार मेगावाट बिजुली थप हुने भएको छ । सार्वजनिक तथा निजी लगानीमा निर्माधिन आयोजना सम्पन्न भई विद्युत उत्पादन १ हजार थप हुने भएको हो । आगामी वर्ष ४५६ मेगावाटको माथिल्लो तामाकोसीलगायत रसुवागढी र सान्जेन सहित दुई दर्जन आयोजना सम्पन्न हुने छन् । चालु आर्थिक वर्षभित्र राष्ट्रिय प्रणालीमा २८७ मेगावाट बिजुली […]

डलरको मूल्य घट्यो : यस्तो छ आजको विदेशी मुद्राको विनियम दर

काठमाडौं: आज डलरको मूल्य घटेको छ । नेपाल राष्ट्र बैंकले (बैशाख २०) लागि एक अमेरीकी डलरको खरिद मूल्य ११० रुपैयाँ ६८ पैसा तोकेको छ । बिक्री मूल्य १११ रुपैयाँ २८ पैसा रहेको छ । एक युरोको खरिददर १२४ रुपैयाँ ०५ पैसा छ भने बिक्रिदर १२४ रुपैयाँ ७३ पैसा रहेको छ ।  बिहीबार बैशाख १९ गते […]

शेयर बजारमा गिरावट: कारोबार पनि घट्यो

काठमाडौं: साताको अन्तिम दिन आज (बिहीबार ) शेयर बजारमा गिरावट आएको छ । नयाँ वर्ष लागेसँगै उकालो लागेको शेयर बजारमा उत्तरचढाव आइरहेको छ । साताको अन्तिम दिन आज नेप्से सूचक ४.२१ अंकले घटेर परिसूचक १२९४.३९ बिन्दुमा रोकिएको छ । आज १७० कम्पनीको १८ लाख ३ हजार २६ कित्ता सेयर ५८ करोड ७८ लाख ५५ हजार […]