यस्तो छ आजको विदेशी मुद्राको विनियम दर

काठमाडौं: नेपाल राष्ट्र बैंकले (बैशाख २२ ) आइतबारका लागि एक अमेरीकी डलरको खरिद मूल्य ११० रुपैयाँ ४५ पैसा तोकेको छ । बिक्री मूल्य १११ रुपैयाँ ०५ पैसा रहेको छ । एक युरोको खरिददर १२३ रुपैयाँ १२ पैसा छ भने बिक्रिदर १२३ रुपैयाँ ७९ पैसा रहेको छ । आज एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४३ रुपैयाँ ६० पैसा र बिक्रिदर १४४ रुपैयाँ ३८ पैसा रहेको छ ।


प्रकाशित | २२ बैशाख २०७६, आईतवार ०७:४१