भूकम्पबाट क्षतिग्रस्त सम्पदाको पुननिर्माण आगामी दुइबर्षभित्र सम्पन्न गरिसक्ने

काठमाडौं : भूकम्पबाट क्षतिग्रस्त संरचनाको पुननिर्माण आगामी दुइबर्षभित्र सम्पन्न गरिने भएको छ । आगामी बर्ष २०७६र०७७ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले यस्तो बताउनुभयो । उहाँले भूकम्पका कारण क्षतिग्रस्त निजी आवासको निर्माण एक बर्ष र धराहरा तथा अन्य संरचनाको पुननिर्माण दुइबर्षभित्र सम्पन्न गर्ने बताउनुभयो ।


प्रकाशित | २० बैशाख २०७६, शुक्रबार १७:४०