संक्रमण पुष्टि भएका सबै मृत्युको प्रमुख कारक कोरोना नै हो त ? के हो यथार्थ ?

डा सन्तोष दुलाल नयाँ कोरोना भाइरस रोग (कोभिड-१९) विश्वव्यापी महामारीको रुपमा फैलिएर हालसम्म विश्वमा  करिब ६ लाख ५० हजारको मृत्यु गराइसकेको छ भने नेपालमा पनि ४५ जनाको ज्यान लिइसकेको छ। कोरोना सम्बन्धित पहिलो मृत्युको पुष्टि २०७७ जेठ ३ भएको थियो भने त्यसपछिका ७२ दिनमा ४५ मृत्युका घटना पुष्टि भएका छन्। विगत ५५ दिनमा प्रत्येक ३ […]

रोग नियन्त्रणको उपाय : यी हुन् ९ स्वस्थकर बानी–व्यहोरा र जीवनशैली

गंगाराज अर्याल नेपालमा समय–समयमा फैलिने विभिन्न सरुवा एवं नसर्ने रोगले निकै चुनौती थपेका छन्। केही वर्षयता भने सरुवा रोगभन्दा नसर्ने रोगले बढी आक्रान्त पारेको अवस्था छ। स्वास्थ्य सेवा विभागको २०७४÷७५ को वार्षिक प्रतिवेदनअनुसार सरुवा रोग (३४ प्रतिशत) को तुलनामा नसर्ने रोग (६६ प्रतिशत) को बाहुल्यता रहेको तथ्य सार्वजनिक भएको छ। मुलुकभरिका स्वास्थ्य संस्थामा सेवा लिन […]

कोरोना महामारीमा किन आवश्यक छ मास्कको प्रयोग ?

डा सुनिल सापकोटा के मास्कको प्रयोगले कोरोना भाइरसको संक्रमण कम गर्छ त? यो प्रश्न सबैको मनमा उठ्न सक्छ। यदि मास्कको साथमा अरु रोकथामका उपाय जस्तै: बारम्बार साबुनपानीले हात धुने अथवा सामाजिक दूरीको नियम पालन गर्ने हो भने कोरोना भाइरसको संक्रमण कम गर्न सकिन्छ। विश्व स्वास्थ्य संगठनले मास्कलाई कोरोना भाइरसको नियन्त्रणको अभिन्न अङ्ग मानेको छ। अमेरिकाको […]

नेपालमा पिसिआर परीक्षण घटेकै हो ? के हो यथार्थ ?

डा सन्तोष दुलाल विश्वव्यापी महामारीको रुपमा फैलिएको नयाँ कोरोना भाइरस रोग (कोभिड-१९) ले करिब पाँच महिनाको अन्तरालमा नेपालमा सत्र हजार भन्दा बढीको संक्रमण र चालिस जनाको मृत्यु् गराई सकेको अवस्था छ। साथै, आर्थिक, पर्यटन, व्यापार,  शिक्षा र जनस्वास्थ्य क्षेत्रहरुलाई आन्क्रान्त पारेको अनुभव गर्न सकिन्छ । नेपालमा कोरोना प्रसारण र संक्रमणको तथ्यांकलाई विश्लेषण गर्दा, पहिलो संक्रमणबाट […]

कोरोनाको ‘हट स्पट’ दैलेखमा कसरी भयो संक्रमितको उपचार ?

काठमाडौं– छिमेकी मुलुक भारतमा कोरोना संक्रमितको संख्या बढ्न थालेसँगै त्यहाँ रहेका नेपालीको घर फर्किने क्रम सुरु भयो। एकै पटक हजारौंको संख्यामा नेपाली फर्किएपछि तिनीहरुको व्यवस्थापन गर्न सरकारलाई निकै गाह्रो परेको थियो। क्वारेन्टाइन व्यवस्थित गर्न नसक्दा कतिपयको क्वारेन्टाइनमै ज्यान गयो। यस्तै समस्या भोगिरहेका थियो, दैलेखको दुल्लु नगरपालिकाले पनि। भारतबाट आउनेको भीड बढ्न थालेपछि नगरपालिकाले १३ वटै वडामा […]

किन आवश्यक छ यौनिकता शिक्षा?

शर्मिला पोख्रेल युनेस्कोले बृहत यौनिकता शिक्षालाई यसरी परिभाषित गरेको छ, ‘वैज्ञानिक रुपमा सही, यथार्थपरक, कुनै पनि निर्णायक जानकारी प्रदान गरेर उमेर उपयुक्त, सांस्कृतिक रूपमा प्रासंगिक दृष्टिकोण राखेर यौन र यौन सम्बन्धको बारेमा सिकाउने अथवा पढाउने  शिक्षा नै बृहत यौनिकता शिक्षा हो।’ विश्वका कुल जनसंख्याको एक चौथाइभन्दा बढी हिस्सा किशोर-किशोरीले ओगटेका छन्, जुन  १०-२४   वर्ष […]

कोरोनाको पहिलो आक्रमण फोक्सोमै किन ? कसरी नष्ट गर्छ फोक्सो ?

प्रेचन थपलिया ३१ डिसेम्बर २०१९ मा पहिलो पटक चीनको वुहान सहरमा देखिएको कोरोना भाइरसको आतंक आज ६ महिना बितिसक्दा पनि सामान्य हुन सकेको छैन। लकडाउन फितलो हुँदै गए पनि भाइरसको त्रास र सङ्क्रमण हुनेको सङ्ख्या भने झन् बढिराखेको छ। विश्वमै स्वास्थ्य क्षेत्रमा सङ्कटकाल निम्त्याएको यो भाइरस नयाँ भएकाले धेरै अध्ययन र अनुसन्धान भइराखेका छन्। आजका […]