डा बिडी चौरसिया गर्मी बढ्दै छ, कोरोना पनि बढ्दै छ। गाउँको किसान होस वा मजदूर, सहरको व्यवसायी-व्यापारी वा कुनै कर्मचारी, सबै आ-आफ्नो काम-काज सुरु गर्नेतर्फ लागेका छन्। त्यसैले अब मानिसको चहल-पहल बढ्ने निश्चित छ। यतिखेरको मौसममा गर्मीका साथै हावा-हुरीको पनि सम्भावना रहेकाले विभिन्न किसिमका आँखाका समस्या हुने गर्छ। जसमध्ये आँखा सुख्खा हुने समस्या धेरै मानिसमा […]
शम्भु खनाल जीवनमा घटनाहरु सधैं सूचना दिएर आउँदैनन्। कहिलेकाहीँ बज्रपात पर्ने गरी आउँछन्। स्वर्णिम आशा गरेको जीवन अचानक मध्यकाल नपुग्दै उत्तरार्धमा परिणत हुनु दु:खद हुन्छ। समिनाको शरीरमा एकाएक समस्या देखिन लाग्छ। स्नातक तह उत्तीर्ण गरेको धेरै दिन नबित्दै जीवनभर बुनेका सपनाहरु एकाएक टुटेर जान्छन्। जीवन शून्यसरी हुन्छ। जीवन भनेको कस्तो तत्व रहेछ! सधैं जिउन मन […]
डा लता गौतम, डा जया सत्याल घटना १हप्तामा ६ दिन अस्पताल, होम भिजिट, कन्फरेन्स, मिटिङ। यस्तैयस्तै व्यस्त दिनहरुबाट एक दिन भए पनि छुटकारा पाउनुपर्यो भन्ने ठानेर आकाश आफ्ना समकक्षी साथीहरुसँग रमाइलो शुक्रबार मनाउन धुलिखेल रिसोर्ट पुग्छन्। सबै साथीहरु आ–आफ्नै सुरमा नाच्दै, गाउँदै चिसो पेय पदार्थ पिउँदै थिए। आकाश पनि गिलासमा राखिएको चिसो बियर एक–दुई घुट्की […]
काठमाडौँ : अहिलेको मौसमी तरकारी करेलामा प्रोटिन, क्याल्सियम, कार्बोहाइड्रेट, फस्फोरस, भिटामिन आदि तत्व पाइन्छ । मधुमेह, उच्च रक्तचाप जस्तो दीर्घ रोगमा पनि उत्तिकै लाभदायक हुन्छ करेला । हेर्नुहोस करेलाबाट हुने फाइदा :- १. करेलाको रस मख्खनमा मिलाएर खाएमा पेटको दुखाइ कम हुन्छ । २. करेलामा फाइबर हुने भएकाले पाचन प्रक्रिया मजबूत बनाउन करेला सहयोगी हुन्छ […]
डा मिलन अधिकारी विश्वव्यापी माहामारीको रुपमा कोरोना संक्रमण फैलिँदै गर्दा नेपाल सरकारले चैत ११ गतेदेखि देशभर लकडाउन घोषणा गर्यो। संक्रमणको सुरुवाती चरणमै देशव्यापी त्रास र अन्योलबीच भरतपुर अस्पताल र भरतपुर महानगरपालिकाको सहकार्यमा देशमै पहिलो कोरोना अस्थायी अस्पताल सञ्चालनमा आयो। अस्पताल सञ्चालनमा आएपछि थुप्रै व्यवस्थापकीय कमी-कमजोरी भेटिए पनि यो कदमको अनुशरण गर्दै अहिले देशभर थुप्रै कोरोना […]
काठमाडौं : नेपालमा कोरोना जित्नेको संख्यामा उल्लेख्ख बृद्धि भएको छ । शनिबार एकै दिन १७६ जनाले कोरोना भाइरस संक्रमणलाई जितेर घर फर्किएका छन् । यो सँगै नेपालमा कोरोना भाइरस संक्रमणलाई जित्नेको संख्या १ हजार ५ सय नाघेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार १ हजार ५७८ जनाले कोरोना भाइरसलाई जितेका […]
कार्यान्वयन नगरे आन्दोलनमा उत्रिने चेतावनी कााठमाडौं : चिकित्सा शिक्षा आयोगले सिफारिस गरेको सिट निर्धारण हेरफेर गर्न लागिएको भन्दै देशभरका चिकित्सकहरुले सरकारको गम्भिर ध्यानर्कषण गराएका छन् । देशभरका चिकित्सकहरुले आयोगले सार्वजनीक संस्थानका छात्रवृत्ति (एमडी, एमएस, एमडिएस, डिएम, एमसिएच) सिटहरुमा खुल्लातर्फ ७० प्रतिशत, सरकारी कोटातर्फ २० प्रतिशत र विदेशी विद्यार्थी कोटा तर्फ १० प्रतिशतको अनुपातमा सिट निर्धारण […]