अस्ट्रेलियाबासी नेपालीलाई राजदूतको अपिल: अनुष्कालाई मिस वर्ल्डमा जिताउन सहयोग गर्नुस

काठमाडौं : अस्ट्रेलियाका लागि नेपाली राजदूत महेश दाहालले बेलायतमा डिसेम्बर १४ मा आयोजना हुन लागिरहेको मिस वल्र्डमा मिस नेपाल अनुष्का श्रेष्ठलाई जिताउने अभियानमा सहयोग गर्न सम्पूर्ण अस्ट्रेलियामा बसोबास गर्नुहुने नेपाली समुदायलाई आग्रह गर्नुभएको छ । बेलायतको राजधानी लन्डनमा हुन गईरहेको मिस वल्र्ड प्रतियोगितामा मिस नेपाल अनुष्का श्रेष्ठ सहभागि बन्दै हुनुहुन्छ । अनुष्का श्रेष्ठ अस्ट्रेलियामा अध्ययन […]

होटल क्षेत्रमा वैदेशिक लगानी बढ्यो, तीन महिनामै भित्रीयो पाँच अर्ब ७७ करोड

काठमाडौं :  नेपाल भ्रमण वर्ष २०२० अभियान प्रारम्भ हुनै लाग्दा मुलुकको होटल क्षेत्रमा वैदेशिक लगानी उत्साहवद्र्धकरुपमा वृद्धि भएको पाइएको छ । चालू आर्थिक वर्षको पहिलो तीन महिनामा ३९ वटा पर्यटन उद्योग ९होटल तथा रेष्टुराँ० मार्फत रु पाँच अर्ब ७७ करोड वैदेशिक लगानी भित्रिएको उद्योग विभागले जनाएको छ । विभागका अनुसार चालू आवको पहिलो तीन महिनामा अघिल्लो […]

कालापानी, लिम्पियाधुरा र लिपुलेक भारतको नयाँ नक्सामा राखिएकोप्रति चर्को विरोध

काठमाडौं : नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरालाई आफ्नो भू–भागमा राख्दै छिमेकी राष्ट्र भारतले हालै जारी गरेको नक्साप्रति मौलिक जरोकिलो पार्टीले आपत्ति जनाएको छ । सन् १८१६ मा नेपाल र तत्कालीन इस्टइन्डिया कम्पनीबीच भएको सुगौली सन्धिले नेपालको पश्चिमी सिमाना महाकालीलाई बनाएको हुँदा उक्त विन्दुभन्दा एक इन्च मात्रै वर सार्ने कामको कूटनीतिक तवरबाट प्रतिवाद गर्न पार्टीले सरकारसँंग […]

विमानस्थल दैनिक ७ घण्टा बन्द गरेर स्तरोन्नति, स्तरोन्नति समयअगावै पूरा हुने

काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा धावनमार्गपछि निर्माण भइरहेका अन्य स्तरोन्नतिको काम निर्धारित समयअगावै पूरा हुने भएको छ । हाल रात्रिको समयमा विमानस्थल दैनिक ७ घण्टा बन्द गरेर स्तरोन्नतिको काम भइरहेको छ । राति ११ बजेर ३० देखि विहान ६ः३० सम्म विमानस्थल स्तरोन्नतिअन्तर्गत दोस्रो चरणको काम भइरहेको छ । सेप्टेम्बर १९भदौ १५० बाट सुरु भएको यो […]

सवारी दुर्घटनामा परी दैनिक सातको मृत्यु

काठमाडौं:  सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–१० बडरेझिल्केस्थित भित्री सडकमा सिपाटारबाट काठमाडौँ आउँदै गरेको बा२ख २७१५ नंको यात्रुबाहक बस गत असोज २४ गते दुर्घटना हुँदा ११ जनाले ज्यान गुमाए । त्यसको एक महिना नपुग्दै सिन्धुपाल्चोककै चौतारा साँगाचोकगढी नगरपालिका–९ मा ६७ यात्रु बोकेर दोलखाबाट काठमाडौँ आउँदै गरेको बा२ख ७२४५ नंको बस अनियन्त्रित भई सुकुटे नजिक सुनकोशी नदीमा खस्दा १८ […]

सुरुङमार्ग समृद्धिका लागि कोशेढुङ्गा

सञ्चिता घिमिरे /काठमाडौं सडक पूर्वाधारमा महत्वपूर्ण संरचना मानिएको नेपालकै पहिलो आधुनिक रूपमा रहेको नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग सडक यातायातमै कोशेढुङ्गा साबित हुने भएको छ । सुरुङमार्ग मात्र नभइ सो स्थानमा ‘फ्लाई ओभर’ पनि बन्ने भएकाले सो संरचना इतिहासमा पहिलो बन्ने भएको छ । दुई सुरुङ र एउटा ‘फ्लाई ओभर’ बन्ने उक्त सुरुङमार्गले सडकमा जाम हटाउने मात्र नभइ […]

मङ्सिर १४ गते कहाँ-कहाँ हुँदैछ उपनिर्वाचन ?

नारायण न्यौपाने÷अशोक घिमिरे/ काठमाडौं निर्वाचन आयोगका अनुसार एक प्रतिनिधिसभा सदस्य, तीन प्रदेशसभा सदस्य, एक उपमहानगरपालिका प्रमुख, तीन गाउँपालिका अध्यक्ष, एक उपाध्यक्ष र ४३ वडाध्यक्ष पदका लागि उपनिर्वाचन हुन लागेको हो । कास्की निर्वाचन क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्य तथा भक्तपुर निर्वाचन क्षेत्र नं १ को (क), बागलुङ निर्वाचन क्षेत्र नं २ को (ख) र […]