‘जीवन काँडा कि फूल’ शुक्रबारदेखि देशभर प्रदर्शन हुँदै

काठमाडौं : साहित्यकार झमककुमारी घिमिरेको कृति ‘जीवन काँडा कि फूल’ मा आधारित चलचित्र यही कात्तिक २२ गतेदेखि देशभर प्रदर्शन हुँदैछ । उक्त कृतिमा आधारित रही चलचित्रमा निर्देशक विनोद विष्टले घिमिरेको जन्मदेखि मदन पुरस्कार प्राप्त गरेको समयसम्मलाई समेट्नुभएको छ । विष्ट ब्रदर फिल्म प्रालिको ब्यानरमा निर्माण गरिएको चलचित्रमा मुक्ति उपाध्याय बरालको पटकथा÷संवाद तथा घिमिरे र प्रकाश […]

सेफ प्रेमलाल घिसिङको नेपाली रैथानी खानाको खोजी कार्य जारी, यात्रा गर्न आर्थिक कठिनाई, सहयोगको अपिल

काठमाडौं :  नेपाली रैथाने खानाको खोजीमा हिड्नु भएको प्रेम लामालाई आर्थिक कठिनाई भएपछि यात्रा गर्न कठिन भएको छ । रैथानी खानाको खोजीको निम्ति निस्केको ३५ दिन पुरा गरिसक्नु भएको लामालाई आर्थिक कठिनाई भएको हो । आज लामा गोरखा जिल्लाको बारपाकबाट पोखरामा जाँदै हुनुहुन्छ । लामाले भन्नुभएको छ, ‘मेरो पुर्ब देखि पश्चिम महाकाली सम्मको १०१ दिनको […]

नेकपाले तय गर्यो उपनिर्वाचनका लागि उम्मेदवार

काठमाडौं : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०ले आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि उम्मेदवार तय गरेको छ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य रिक्त पदको उपनिर्वाचनको तयारीका लागि चार जिल्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएकै दिन नेकपाले उम्मेदवार तय गरेको हो । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपाको सचिवालयको बैठकले कास्की निर्वाचन क्षेत्र नं २ […]

२० वर्षपछि निगमले भण्डारण क्षमता बढाउँदै

काठमाडौं : नेपाल आयल निगमले २० वर्षपछि अत्याधुनिक प्रविधिसहितको भण्डारण गृह निर्माण गर्न लागेको छ । बढ्दो इन्धनको मागलाई मध्यनजर गर्दै निगमले पोखरामा १० हजार किलोलिटर क्षमताको भण्डारण गृह बनाउन लागेको हो । यसका लागि टेन्डर समेत आह्वान गरिसकेको निगमले जानकारी दिएको छ । निगमसँग हाल ७१ हजार किलोलिटर भण्डारण क्षमता रहेको छ । बजारमा […]

अनुष्का श्रेष्ठको अपिल: मिस वर्ल्ड जिताउन सहयोग गर्नुस

काठमाडौंं : आगामी डिसेम्बरमा बेलायतमा हुन लागिरहेको मिसन वर्ल्ड प्रतियोगितामा नेपालको तर्फबाट मिस नेपाल अनुष्का श्रेष्ठ प्रतिनिधित्व गर्दै हुनुहुन्छ । मिस वर्ल्ड प्रतियोगिता नजिकिएसँगै तयारीमा जुटिरहनु भएको श्रेष्ठले विश्वरी रहनु भएको सबैमा सहयोगको लागि आह्रवान गर्नुभएको छ । मिस वर्ल्ड  अन्र्तगत शुरुमा मिस नेपाल श्रेष्ठलाई मिस वर्ल्डको मल्टी मिडिया अवार्ड जिताउन अर्थात टप २० भित्र […]

सुकुटे दुर्घटनामा परी घाइते भएकाको धुलिखेल अस्पतालमा उपचार हुँदै

पेमा लामा /बनेपा सिन्धुपाल्चोकको सुकुटेमा आज दिउँसो भएको यात्रुवाहक बस दुर्घटनामा परी घाइते भएकाको धुलिखेलस्थित धुलिखेल सामुदायिक अस्पताल र बनेपास्थित शिरमेमोरियल अस्पतालमा उपचार भइरहेको छ । दोलखाको मुडे देउरालीबाट काठमाडौँका लागि छुटेको बा२ख ७२४५ नंको अरनिको यातायात प्रालिको बस चौतारा साँगाचोकगढी नगरपालिका वडा नं ९ अरनिको राजमार्गस्थित सुकुटेमा दुर्घटना हुँदा बस सुनकोशी नदीमा खसेको थियो […]

सातै प्रदेशका प्रदेश प्रमुख पदमुक्त

काठमाडौं :  राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा सातै प्रदेशका प्रदेश प्रमुखलाई आज पदमुक्त गर्नुभएको छ । नेपालको संविधानको धारा १६५ को उपधारा (१) को खण्ड (ख) बमोजिम नेपाल सरकारको मन्त्रिपरिषद्को आजको निर्णयबाट प्रदेश प्रमुखहरुलाई पदमुुक्त गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । सो उपदफामा निजको पदावधि समाप्त भएमा वा सो अगावै राष्ट्रपतिले निजलाई पदमुक्त गरेमा प्रदेश […]