काठमाडौं । पूर्वसभामुख तथा प्रतिनिधि सभा सदस्य कृष्णबहादुर महराकी जीवनसंगीनी सीता महराको कोरोना संक्रमणका कारण निधन भएको छ। दशैंमा पुख्र्यौंली घर रोल्पा मेबाङ गएका बेला स्वास्थ्यमा सामान्य समस्या देखिएपछि उहाँलाई कात्तिक १३ गते दाङस्थित गोर्खा अस्पतालमा भर्ना गरिएको थियो। निमोनिया र स्वासप्रश्वासको समस्या देखिएपछि कात्तिक १४ गते शुक्रबार हेलिकोप्टरबाट काठमाडौं ल्याई नर्भिक हस्पिटलमा भर्ना गरिएको […]
काठमाडौँ । नेपाली कलाकारहरूले कोरोना भाइरस (कोभिड–१९) खेलाची गर्ने रोग नभएको बताउनुभएको छ । कोरोना सङ्क्रमणबाट पीडित बन्नुभएका कलाकारहरूले कोरोनाविरुद्ध लड्न आफँै नै सुरक्षित भएर बस्नुपर्ने सुझाव पनि दिनुभएको छ । कोरोना सङ्क्रमणबाट मुक्त हुनुभएका वरिष्ठ कलाकार हरिवंश आचार्यले भन्नुभयो, “यो रोग आफूलाई लागेपछि मात्र यसको पीडा थाहा हुन्छ । त्यसैले आफू र आफ्नो परिवारलाई यो रोग लाग्नबाट […]
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को एकता जोगाउन भूमीका खेल्न राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा उपाध्यक्ष वामदेव गौतमलाई आग्रह गर्नुभएको छ । राष्ट्रपति भण्डारीले नेकपाका उपाध्यक्ष गौतमलाई शीतल निवास बोलाएर नेकपाभित्रको समस्याबारे छलफल गर्दै पार्टी एकता जोगाउन भूमिका खेल्न आग्रह गर्नुभएको हो । पहिले पनि पार्टी एकता जोगाउन भूमिका खेल्दै आएको भन्दै यसपटक पनि […]
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा देशभर ३ हजार १ सय १४ जना कोरोना संक्रमित थपिएका छन् । यो सँगै कोरोना संक्रमितको कुल संख्या १ लाख ७९ हजार ६ सय १४ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ३ हजार १ सय ४२ जना संक्रमणमुक्त भएका छन्। योसँगै हालसम्म १ लाख ४१ हजार १ […]
काठमाडौं । नेपाली कांग्रेसले पार्टीको केन्द्रीय कार्यालय र जिल्ला कार्यालयहरुमा तीन दिन पार्टीको झण्डा आधा झुकाउने भएको छ । आज बसेको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले प्रतिनिधिसभा सांसद समेत रहनुभएका पार्टीका केन्द्रीय सदस्य सूर्यबहादुर केसीको निधनमा शोक व्यक्त गर्दै पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको हो । कांग्रेस नेता पूर्णबहादुर खड्काका अनुसार कात्तिक १८, १९ र […]
डा प्रकाश खरेल कोभिड-१९ महामारीबाट सबै क्षेत्र जस्तै पर्वतारोहण र हिमाली पदयात्रा पनि अछुतो रहन सकेको छैन। नेपालको पछिल्लो पर्वतारोहणको सिजन पनि पूरै ठप्प नै हुन पुग्यो। यस क्षेत्रसंग प्रत्यक्ष वा परोक्ष रुपमा आबद्ध हजारौं मानिसको रोजीरोटी बन्द छ, दैनिकी कष्टप्रद छ । पर्वतारोहण र हिमाली पदयात्राका लागि सरकारले अनुमति दिएन, अघिल्लो वर्षको मंसिरमा सिजन […]
काठमाडौँ। आफ्ना केबल इन्टरनेट प्रयोगकर्तालाई टेलिभिजनको समेत सुविधा दिने लक्ष्य राखेको नेपाल टेलिकमले अहिले यसको परीक्षणको तयारी गर्दैछ । कम्पनीले उपलब्ध गराइरहेको फाइबर टु दि होम (एफटीटीएच)मा इन्टरनेटमा आधारित टेलिभिजन प्रसारणको परीक्षण भइरहेको कम्पनीले जनाएको हो । अहिले कम्पनीकै केही कर्मचारी र सीमित सङ्ख्यामा मात्र यसको परीक्षण भइरहेको छ, कम्पनीका प्रबन्ध निर्देशक डिल्ली अधिकारीले भन्नुभयो […]