भारतमा अन्तिम चरणको मतदान जारी

दिल्ली : भारतमा आज सातौ चरणको मतदान जारी छ । आम निर्वाचन अन्तर्गत अन्तिम तथा सातौ चरणको मतदान जारी रहेको समाचार एजेन्सीहरुले जनाएका छन् । बिहान ६ बजेबाट शुरु भएको मतदानमा बिहानैबाट मतदानका लागि मतदाताहरु मतदान केन्द्रमा लाम लागेका छन् । आजको मतदान बिहार, हिमाचल प्रदेश, उत्तर प्रदेश, झारखण्ड, पञ्जाब, मध्य प्रदेश, पश्चिम बिहार र […]

अस्ट्रेलिया निर्वाचन: प्रधानमन्त्री मोरिसन नेतृत्वको गठबन्धनको ‘आश्चर्यजनक जित’

अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले आफ्नो कन्जर्भेटिभ गठबन्धनलाई आश्चर्यजनक नतिजा सहित सङ्घीय चुनावमा पुर्ननिर्वाचित गराएको भन्दै धन्यवाद दिएका छन्।  उनले आफ्ना समर्थकहरूलाई सम्बोधन गर्दै ‘आफूले सधैँ आश्चर्यमा विश्वास गरेको’ बताएका थिए। आइरहेका चुनावी नतिजामा लिबरल न्याश्नल गठबन्धन बहुमत नजिक देखिएको हो। विपक्षी लेवर पार्टीका नेता विल सर्टनले हार स्विकार्दै राजिनामा घोषणा गरेका छन्।  एग्जिट पोल भनिने […]

दुबईमा विमान दुर्घटना हुँदा चार जनाको मृत्यु

एजेन्सी: दुबई अन्तर्राष्ट्रिय विमानस्थलबाट दक्षिणमा विमान दुर्घटनाग्रस्त हुँदा चार जनाको मृत्यु भएको छ।यूकेमा दर्ता गरिएको डीए४२ विमानमा तीन ब्रिटिश तथा एक दक्षिण अफ्रिकी नागरिक को मृत्यु भएको यूएईका अधिकारीहरूले बताएका छन्। वेस्ट ससेक्सस्थित शरम विमानस्थलबाट सञ्चालित फ्लाइट क्यालिब्रेशन सर्भिसेज नामक कम्पनीको स्वामित्वमा रहेको सो चारसिटे विमानमा चालक र सहचालकबाहेक दुई यात्रु सवार थिए।दुर्घटनाबारे छानबिन थालिएको […]

श्रीलंकामा सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाइयो

श्रीलंका: श्रीलंका सामाजिक सञ्जाल नेटवर्क फेसबुक, ह्वाट्सएप र सन्देश पठाउन मिल्ने विभिन्न एपमाथि अस्थायी रुपमा प्रतिबन्ध लगाएको छ । त्यहाँको सरकारले इस्टर पर्वमा भएको सिलसिलाबद्ध बम विस्फोटपछि मस्जिद र मुस्लिम समुदायले सञ्चालन गर्दै आएका पसलमा पनि आक्रमण भएको थियो । देशमा फेरि हिंसा नफैलियोस् भनेर सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाइएको श्रींलकाली अधिकारीले जनाएका छन् । फेसबुकमा […]

अफगानिस्तानमा टीभी प्रस्तोताको हत्याको निन्दा

अफगानिस्तानका राजनीतिज्ञ तथा महिला अधिकारवादीहरूले एक चर्चित पत्रकार तथा राजनीतिक सल्लाहकारको हत्याको निन्दा गर्दै न्यायको माग गरेका छन्। विगतमा राजनीतिमा पनि सहभागी भएकी तर पछि टेलिभिजनमा कार्यरत मिना मङ्गललाई राजधानी काबुलमा शनिवार दिउँसो गोली हानी मारिएको थियो।अफगानिस्तानका प्रमुख कार्यकारी अब्दुल्ला अब्दुल्लाले उनका हत्यारालाई पक्राउ गरिने वाचा गरेका छन्।प्रहरीले अनुसन्धान थालेको छ। तर उनलाई कसले मारेको […]

पाकिस्तान आक्रमण: पाँच जनाको ज्यान गयो

काठमाडौं: पाकिस्तानको बलोचिस्तान प्रान्तस्थित एउटा विलासी होटलमा शनिवार आक्रमण भएको छ । एउटा सशस्त्र समूहले सो होटलका चार कर्मचारी र एक सैनिकको ज्यान गएको हो । बीबीसीका अनुसार अरब सागरनजिकै ग्वादारमा रहेको जाभेर पर्ल कन्टिनेन्टल होटल शनिवार अपराह्ण छिरेका तीन बन्दुकधारीसँग सुरक्षाकर्मीको भिडन्त भएको थियो। भिडन्तमा ती तीन जना आक्रमणको पनि ज्यान गएको थियो। घटनामा […]

मोदीको मेकअपमा मासिक खर्च कती ?

काठमाडौं: भारतय प्रधानमन्त्री नरेन्द्र मोदीको मेकअपको भिडियो यतिखेर सामाजिक सञ्जाल निकै तातेको छ । अधिकांश सामाजिक सञ्जाल प्रयोगकर्ताले मोदीको मेकअपको भिडियो शेयर गर्दै मासिक ८० लाख भारतीय रुपैंया खर्च हुने गरेको उल्लेख गरेका छन् । यो भिडियो सन् २०१६ मा बेलायतको राजधानी लन्डनस्थित म्याडम तुसाद म्युजियमले तयार पारेको हो । म्युजियममा विश्वका प्रभावशाली नेताहरुको प्रतिमा […]