एजेन्सी : डब्ल्यूएचओले महामारीको सबैभन्दा खराब स्वरुप देखिन बाँकी नै भएको बताएको छ । विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रोस एडनहम गेब्रियाससले यदि संसारभरीका सरकारले सही नीतिको पालना नगरेको खण्डमा भाइरसले थप व्यक्तिलाई संक्रमित गर्न सक्ने बताए । एक भचुअल ब्रिफिङमा टेड्रोसले भने, ‘हामी सबै यो चाँडै नै उन्मुलन होस् भन्ने चाहन्छौं । हामी सबै आफ्नो […]
काठमाडौं : चीनको राजधानी बेइजिङको निकट हिबेई प्रान्तमा कोरोना सङ्क्रमण देखिएपछि कडा रुपमा लकडाउन गरिएको छ । लकडाउनको कारण झण्डै चार लाख मानिस प्रभावित भएका छन् । यो लकडाउन हिबेई प्रान्तको एनसिनमा लगाइएको हो, जुन राजधानी बेइजिङ नजिक पर्छ । गएको वर्षको अन्त्यतिर चीनबाट नै कोरोना सङ्क्रमणको सुरुवात भएको थियो तर त्यसपछि चीनमा सङ्क्रमणको दर […]
एजेन्सी : कोरोना भाइरस संक्रमणको न्युनीकरणमा सफलता प्राप्त गरी विश्वमै नमुना बनेको अष्ट्रेलियामा दोस्रो संक्रमणको लहरले त्रास उत्पन्न भएको छ । लगातार १२ दिनदेखि खासगरी भिक्टोरिया राज्यको मेलबर्न शहरमा कोरोना भाइरसको नयाँ संक्रमितहरुको संख्यामा दैनिक दोहोरो अंकमा वृद्धि हुन थालेपछि यहाँका अधिकारीहरु चिन्तित बनेका छन् । विगत तीन दिनको समयमा मेलबर्नमा मात्रै १५० जनाभन्दा बढी […]
नयाँदिल्ली : भारतमा शुक्रबार एकैदिनमा अहिलेसम्मकै सबैभन्दा धेरै सङ्क्रमित देखिएका छन् । अधिकारीहरूले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा भारतमा कोरोना भाइरसबाट १७ हजार २९६ जना सङ्क्रमित भएका छन् । योसँगै भारतमा कोरोनाबाट कुल सङ्क्रमितको सङ्ख्या चार लाख ९० हजार ४०१ पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । त्यसैगरी, कोरोनाकै कारण भारतमा अहिलेसम्म […]
काठमाडौँ : अष्ट्रेलियाको मेलबर्नमा एक्कासी कोरोना सङ्क्रमितको सङ्ख्या बढेपछि जोखिम न्यूनीकरणका लागि सेना परिचालनको तयारी गरिएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार जोखिम न्यूनीकरणसँगै परीक्षणका लागि सेना परिचालन गर्न लागिएको हो । बीबीसीका अनुसार मेलबर्न राजधानी रहेको भिक्टोरिया प्रान्तमा पछिल्लो चौबिस घण्टामा ३३ जना कोरोना सङ्क्रमितको पुष्टि भएको छ । भिक्टोरियामा पछिल्लो तीन महिनायताकै सबैभन्दा ठूलो […]
एजेन्सी– विश्वभर एकै दिन १ लाख ८३ हजार कोरोना संक्रमित थपिएका छन्। विश्व स्वास्थ्य संगठनले जनाएअनुसार विश्वभर गत २४ घण्टामा १ लाख ८३ हजार २० नयाँ संक्रमित थपिएका हुन्। यो कोरोना संक्रमण सुरु भएयताकै सबैभन्दा धेरै हो। थपिएका संक्रमितमध्ये सबैभन्दा धेरै उत्तर तथा दक्षिण अमेरिकाका छन्। यी महादेशमा १ लाख १६ हजार नयाँ संक्रमित थपिएको […]
बर्लिन : जर्मनीको मन्त्रिपरिषदको बुधबारको बैठकले करिब ७१ अर्ब डलरको नयाँ थप आर्थिक प्याकेजलाई स्वीकृत गरिएको छ । यो रकम सरकारले ऋणको रुपमा उठाउनेछ । कोरोना भाइरस संकटबाट उत्पन्न आर्थिक समस्या सुल्झाउन सरकारले यो सहित कूल २ खर्ब ४६ अर्ब डलर ऋण लिनेछ । उपभोक्ताको क्रयशक्ति बढाउन सरकारले यसअघि मूल्य अभिवृद्धि करको दरलाई १९ प्रतिशतबाट […]