एजेन्सी- कोभिड-१९ बाट संक्रमित भइसकेपछि शरीरमा उत्पादन हुने त्यसविरुद्धको एन्टिबडिज लामो समयसम्म नरहने र इम्युनिटी फेरि घट्दै जाने बुधबार प्रकाशित नयाँ शोध (रिसर्च) मा जनाइएको छ । त्यसैले संक्रमणपछि पनि हामी धेरै लामो समयसम्म सुरक्षित रहन नसक्ने हुँदा पुनः संक्रमणको जोखिम बढ्न सक्ने बताइएको छ । यसका लागि इम्पेरियल कलेज लन्डनका वैज्ञानिकहरुले मार्च र अप्रिलमा पहिलो […]
स्पेन । कोरोना संक्रमण रोक्न स्पेनमा पुनः राष्ट्रिय संकटकाल घोषणा गरिएको छ । कोरोना संक्रमणको दोस्रो लहर फैलिएपछि स्पेनमा पुनः देशव्यापी संकटकाल घोषणा गरिनुका साथै रात्रिकालिन कर्फ्यू लगाइएको हो । टेलिभिजनमार्फत राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री पेद्रो साञ्चेजले कोरोनाका कारण अतिरिक्त प्रतिबन्ध लगाउनु परेको बताए । अब स्पेनमा राति ११ देखि बिहान ६ बजेसम्म कर्फ्यू […]
सिउल । विश्वप्रसिद्ध दक्षिण कोरियाको सामसुङ इलेक्ट्रोनिक्स कम्पनीका अध्यक्ष ली कुन हिको निधन भएको छ । लामो समयदेखि बिरामी रहेका उनको ७८ वर्षको उमेरमा राजधानी सिओलमा निधन भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । सामसुङले शोक विज्ञप्ति जारी गर्दै दिवंगत अध्यक्ष हिलाई सम्झिरहने जनाएको छ । लीले सन् १९ सय ८७ देखि २ हजार ८ र […]
नयाँ दिल्ली । भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीको ८४ वर्षको उमेरमा निधन भएको छ। स्वास्थ्य अवस्था बिग्रिएपछि दुई साताअघि उनलाई दिल्लीस्थित सैनिक अस्पतालमा भर्ना गरिएको थियो । कोरोना संक्रमणबाट गम्भीर बिरामी बनेका मुखर्जीको मस्तिष्कको शल्यक्रियासमेत गरिएको थियो । उनको मस्तिष्कमा रगतजमेपछि शल्यक्रिया गरिएको हो । मुखर्जी सन् २०१२ मा भारतको राष्ट्रपति बनेका थिए । उनी […]
बेइजिङ : कोरोना भाइरसविरूद्धको चिनियाँ खोप दोस्रो चरणको परीक्षणमा पनि सफलता नजिक पुगेको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । दोस्रो चरणको परीक्षणमा पनि आशाजनक र प्रभावकारी देखिएपछि त्यसको विकासमा संलग्न वैज्ञानिकहरू उत्साहित भएको सिन्ह्वाले उल्लेख गरेको हो । दोस्रो चरणको क्लिनिकल ट्रायलको डाटाले खोप सुरक्षित र प्रभावकारी देखिएको र प्रतिरोधी क्षमता विकास गरेको चिनियाँ […]
काठमाडौँ – विकासको प्रकृयामा रहेको चिनियाँ खोपको दोस्रो चरणको परीक्षण पनि आशाजनक देखिएको छ । चिनियाँ सञ्चारमाध्यम सिन्ह्वाका अनुसार दोस्रो चरणको क्लिनिकल ट्रायलको ‘डाटा’ले खोप सुरक्षित र प्रभावकारी देखिएको छ । खोपले प्रतिरोधी क्षमता विकास गरेको सिन्ह्वाले उल्लेख गरेको छ । उक्त खोपको दोस्रो चरणको क्लिनिकल ट्रायलको ‘डाटा’ अमेरिकी मेडिकल असोसिएसनको जर्नलमा प्रकाशन गरिएको छ […]
बेइजिङ् : चीनको राजधानी बेइजिङमा शनिबार कोरोना भाइरसबका कुनै पनि संक्रमित भेटिएनन् । स्थानीय अधिकारीहरुले आइतबार दिएको जानकारी अनुसार पछिल्लो १३ दिनमा कुनै पनि सङ्क्रमित थपिएको छैन । “पछिल्लो १३ दिनसम्ममा बेइजिङ्मा कुनै पनि नयाँ सङ्क्रमित भेटिएका छैनन् भने शनिबार १३ जना सङ्क्रमितहरु सङ्क्रमणमुक्त भएका छन्,” एक अधिकारीले भने । यसैबीच चीनमा देशभरी पछिल्लो २४ […]