काठमाडौँ : अमेरिकी प्रमुख हस्तीहरूको सामाजिक सञ्जाल ट्वीटरको खाता ह्याक गरिएको छ । अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामा, राष्ट्रपतिका उम्मेदवार जोय बिडेन र केन वेस्टको आधिकारिक ट्वीटर खाता ह्याक गरिएको हो । बिल गेट्सको ट्वीटर खातामा लेखिएको छ, “सबैजनाले मलाई फिर्ता गर्न सोधेको छ, तपाईं एक हजार डलर पठाउनुस्, दुई हजार डलर पाउनुहुनेछ ।” ट्वीटरका कार्यकारी […]
काठमाडौं : पोल्याण्डका सत्तासीन राष्ट्रपति आन्द्रेज डयुडा राष्ट्रपति चुनाबमा आफ्नो प्रतिद्वन्दीलाई झिनो अन्तरले पराजित गर्नुभएको छ । आइतबार आएको चुनाबी परिणाम बमोजिम राष्ट्रपति डयुडाले प्रतिद्वन्दी राफल त्रिजाकोस्कीलाई पराजित गर्नुभएको हो । बीबीसीका अनुसार राष्ट्रिय निर्वाचन आयोगले ड्युडाले ५१।२ प्रतिशत मत ल्याएर विजयी हुनुभएको जनाएको छ । सन् १९८९ मा कम्युनिष्ट शासनको अन्त्यपछि पोल्याण्डमा झिनो अन्तरको […]
काठमाण्डौ : विश्वव्यापी रुपमा कोरोना भाइरस सङ्क्रमणको दर बढ्न थालेपछि इटलीले विभिन्न १३ देशबाट आउने नागरिकलाई आफ्नो देशमा प्रवेश गर्न प्रतिबन्ध लगाएको छ । ती १३ वटा देशमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या धेरै भएकोले यस्तो निर्णय गरेको इटलीले जनाएको छ । समाचार एजेन्सी रोयटर्सका अनुसार इटलीको स्वास्थ्य मन्त्रालयले तयार गरेको १३ देशको सूचीमा अर्मेनिया, बहराइन, […]
वासिङ्टन डिसी : विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) बाट अमेरिका औपचारिक रुपमै बाहिरिएको अमेरिकी सञ्चार माध्यमहरुले जनाएका छन् । सञ्चारमाध्यमका अनुसार राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले अमेरिकालाई औपचारिक रुपमै डब्लुएचओबाट अलग गरेको हो । बाहिरिने सम्बन्धी पत्र अमेरिकी अधिकारीहरुले सोमबार नै लागु हुनेगरी राष्ट्रसंघका महासचिवलाई पठाएको पनि समाचारमा जनाइएको छ। अमेरिकी सिनेटको विदेश मामिला समितिका रोबर्ट मेनेन्डेजले […]
काठमाडौँ : कोरोना सङ्क्रमणले निम्त्याएको आर्थिक नोक्सानी भर्पाइ गर्न एयर फ्रान्सले छ हजार पाँच सय कर्मचारी कटौती गर्ने भएको छ । कम्पनीले एक वक्तव्य जारी गरी आगामी केही वर्षभित्र १७.५ प्रतिशत कर्मचारी कटौती गर्ने जनाएको छ । वक्तव्यमा एयर फ्रान्सले करिब तीन हजार पाँच सय कर्मचारी स्वेच्छाले अवकास लिन चाहेको जनाएको छ । सन् २०२२ […]
लन्डन : हङकङमा बसोबास गर्ने ब्रिटिश नेशनल ओभरसिज (बीएनओ) पासपोर्ट भएकासहित झन्डै ३० लाख नागरिकले ब्रिटिश सिटिजनसिपको लागि आवेदन गर्न सक्ने भएका छन् ।पूर्व ब्रिटिश उपनिवेश रहेको हङकङमा बसोबास गर्ने नागरिकहरुको आधारभूत स्वतन्त्रताबारे चासो व्यक्त गर्दै प्रधानमन्त्री बोरिस जोन्सनले उनीहरुको लागि बेलायती नागरिकता दिलाउने घोषणा गरेका छन् । पूर्व ब्रिटिश उपनिवेश रहेको हङकङमा बसोबास गर्ने […]
काठमाडौँ : युरोपेली सङ्घले १४ राष्ट्रका पर्यटकका लागि सीमा खुला गरेको छ । सूचीमा अमेरिकी पर्यटकले अझै कम्तिमा दुई साता पर्खिनुपर्ने सङ्घले जनाएको छ । अमेरिकामा कोरोना सङ्क्रमणको रफ्तार बढिरहँदा युरोपेली सङ्घले अमेरिकी नागरिकको युरोप भ्रमणमा लगाएको प्रतिबन्ध यथावत राखेको छ । विश्वका अन्य ठूला राष्ट्रहरू रुस, ब्राजिल र भारतीय नागरिकले पनि तात्काल युरोप भ्रमण […]