एजेन्सी – पाकिस्तानका पूर्व प्रधानमन्त्री मिर जफरूल्लाह खान जमालीको निधन भएको छ । खान जमालीको बुधबार ७६ वर्षको उमेरमा उपचारको क्रममा निधन भएको हो । उनलाई केही दिनदेखि रावलपिन्डीस्थित एक अस्पतालको अति सघन कक्षमा राखी उपचार गरिएको थियो । उपचारकै क्रममा हृदयघात भएपछि उनलाई सैनिक अस्पतालमा भर्ना गरिएको पाकिस्तानी अखबार डनले जनाएको छ । जमाली […]
काठमाण्डौ । एकपटक कोरोना भाइरस संक्रमण भएकाहरुलाई कम्तिमा ६ महिनासम्म दोस्रो संक्रमण नहुने एक अध्ययनले देखाएको छ । बेलायतको अक्सफोर्ड युनिभर्सिटीले गरेको अध्ययनअनुसार एक पटक कोरोना सङ्क्रमित भएको व्यक्ति कम्तिमा ६ महिनासम्म अर्को पटक सङ्क्रमित नहुने देखाएको हो । यो अध्ययन स्वास्थ्यकर्मीमा गरिएको थियो । यसमा एकपटक सङ्क्रमित भएका व्यक्ति कोरोना भाइरसबाट सुरक्षित भएको पाइएको […]
काठमाडौं । अमेरिकी कम्पनी फाइजर र बायोएनटेकले कोभिड–१९ विरुद्धको तेस्रो चरणको ट्रायलले सङ्क्रमण नियन्त्रण गर्न ९५ प्रतिशत प्रभावकारी देखिएको दाबी गरेको छ । दुबै कम्पनीले बुधबार जारी गरेको वक्तब्यमा खोप लगाएपछि गम्भिर प्रकृतिका सुरक्षाका सबाल अवलोकन नगरिएको उल्लेख गरेको छ । ट्रायलमा सहभागी १७० जना कोरोना सङ्क्रमित स्वयंसेवीमा उक्त खोप लगाइएको कम्पनीले जनाएको छ । […]
काठमाडौं । कोरोनाभाइरस विरुद्धको पहिलो प्रभावकारी खोपले ९० प्रतिशत ब्यक्तिलाई कोभिड–१९ सङ्क्रमणबाट जोगाउने दाबी गरिएको छ । खोप विकास गरेको पीफिजर र बायोएनटेकले खोपको सकारात्मक परिणाम आएको दिनबारे “मानव र विज्ञानका लागि उपलब्धिको दिन” भनेर टिप्पणी गरेको छ । छ राष्ट्रका ४३ हजार पाँच सय ब्यक्तिमा गरिएको परीक्षणको क्रममा सुरक्षाको कुनै सबाल नउठाइएको खोप अन्वेषणकत्र्ताले […]
कोरोना भाइरस (कोभिड–१९) ले संसारलाई आतंकित बनाइरहेका वेला एउटा नयाँ भ्याक्सिनले आशा जगाएको छ । कोभिडबाट संक्रमित रहेका व्यक्तिमा भ्याक्सिन प्रयोगपछि ९० प्रतिशत सुरक्षित रहेको अमेरिकी कम्पनी फिजेर र जर्मन कम्पनी बिओनटेकले जनाएका छन् । भ्याक्सिन उत्पादक कम्पनीले सोमबार विज्ञान र मानव जगतमा ९ नोभेम्बरको दिनलाई ऐतिहासिक भनेका छन् । ‘साइन्स र मानव जगत्का लागि आजको दिन महान् […]
न्यूयोर्क – नवनिर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडेनले आफ्नो पहिलो काम कोरोना भाइरस महामारी नियन्त्रण गर्नु भएको बताएका छन् । सोमबार एउटा समूह घोषणा गर्ने, जसमा शीर्ष वैज्ञानिकहरू र विज्ञहरूले आफूहरुको महामारी नियन्त्रण योजनामा काम गर्ने बताए । यो योजना जनवरी २१, २०२० देखि लागू हुनेछ । राष्ट्रपतिमा निर्वाचित भएपछिको पहिलो सम्बोधनमा बाइडेनले भने – ‘मप्रति […]
न्यूयोर्क – जोसेफ रोविनेट वाइडेन अमेरिकको ४६ औँ राष्ट्रपति निर्वाचित हुनुभएको छ । साथै उपराष्ट्रपतिमा कमला ह्यारिस निर्वाचित हुनुभएको छ । ह्यारिस अमेरिकी इतिहासमा उपराष्ट्रपति हुने पहिलो महिला हुनुुहुन्छ । आगामीज जनवरी २० तारिखमा ह्वाइट हाउसमा आयोजना हुने विशेष कार्यक्रममा उहाँले आधिकारिक रुपमा राष्ट्रपतिको कार्यभार सम्हाल्नुहुनेछ । वाइडेन अमेरिकाको ४६ औँ राष्ट्रपति हुनुहुनेछ । वाराक […]