यस्तो छ संसदमा कांग्रेस सभापति देउवाको सम्बोधनको पूर्णपाठ

 संसद्‍मा देउवाले गरेको सम्बोधन सम्माननीय सभामुख महोदय, सरकारको नीति तथा कार्यक्रमलाई संशोधन गरियोस भन्ने प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको तर्फबाट हालिएको प्रस्तावको पक्षमा मत हाल्न आह्वान गर्दै म मेरो मन्तव्य शुरु गर्न चाहन्छु। नेपाली काँग्रेसको अगुवाइमा लामो समयदेखिको हिंसात्मक द्वन्द अन्त्य भयो, संविधान बन्यो र मेरो नेतृत्वकै सरकारले तिनै तहको निर्वाचन सम्पन्न गर्यो। आन्तरिक शान्ति, […]

प्राकृतिक सुन्दरताले भरिपूर्ण लाप्राक: मैले सोचेको र तस्विरमा देखेको भन्दा फरक रहेछ

सबिता श्रेष्ठ  जापानबाट केहि समयको लागि नेपाल बसाइको लागि आएको थिए । त्यही बसाईको सिलसिलामा गैर आवासीय नेपाली संघ (एनआरएनए) को सहयोगमा बस्ती बसाल्न थालीएको लाप्राक पुग्ने अवसर मिल्यो । लाप्राक जानुको मुख्य उद्देश्य लाप्राकमा बनेका नमुना बस्तीको अवलोकन गर्नु नै थियो । विशेष गरि लाप्राकमा तीन दिन बिताउने अवसर मिल्यो । गोरखाको धार्चे गाउँपालिका–४ […]

बिआरआई नेपालको ऐतिहासिक अवसर

डा. दिनेश पौडेल  नेपालका रास्ट्रपति सहितको ठुलो टोलि अहिले बेइजिङ्गमा आयोजित बिआरआइ सम्मेलनमा भाग लिइरहेको छ । आधुनिक विकास, राजनीति र अर्थतन्त्रमा बिगत झन्डै ३०० वर्ष देखि एकछत्र राज गरेको पश्चिमा जगतको बर्चस्व कम्जोर हुदै गएको र अबको बिस्व शक्ति एशियामा केन्द्रित हुने संकेतका रुपमा लिइएको बेल्ट एण्ड रोड इनिसियटिभ (बिआरआइ) अथवा आधुनिक सिल्क रोड […]

लाप्राक नमुना बस्ती निर्माणमा शेष घलेको योगदान नभुलौ

रोम बहादुर गुरुगं गैर आवासीय नेपाली संघ (एनआरएनए) को सहयोगमा गोरखाको लाप्राकमा निर्माण गरिएको लाप्राक नमुना बस्तीको काम सम्पन्न भएको खवर सुन्नमा आएको छ । लाप्राक नमुना बस्ती हस्तान्तरणको अन्तिम तयारीमा एनआरएनएन जुटेको खवरले निकै खुसी तुल्याएको छ । गोरखाको धार्चे गाउँपालिका–४ लाप्राकको गुप्सीपाखामा निर्माण गरिएको लाप्राक नमुना बस्ती हस्तान्तरण गर्न लागिरहँदा यसको निकै चर्चा […]

वर्तमान समयमा कांग्रेसको कर्तव्य संविधान जोगाउनु हो : गगन थापा

तीनै तहको निर्वाचन सम्पन्न गर्ने कुरा सजिलो थिएन। कांग्रेसको नेतृत्वमा सरकारमा हुँदा संविधान बनेको तर निर्वाचन नभएको अवस्था थियो। यसमा प्रत्येक कांग्रेसले गौरव गरे हुन्छ। तर, गम्भीर गल्तीहरू हुने गरेका छन्। भरतपुरमा हामीले जीवनमा नगरेको कार्य हसियाँ हथौडामा भोट हाल्यौं। हामीसँग सरकारमा रहेको माओवादी रातारात अर्को पार्टीसँग एकता गर्न पुग्यो। हाम्रो क्षमता कस्तो? शासन सञ्चालनमा […]

नेविसंघ र छात्रा नेतृत्व

एलिजा ढकाल  नेपाल विद्यार्थी संघ लामो र संघर्षपूर्ण इतिहास बोकेको विद्यार्थी संगठन हो । समय यस्तो पनि थियो, जनतालाई आन्दोलित हुन र संगठित हुन प्रतिबन्ध थियो । राणाले जनताको सामान्यभन्दा सामान्य स्वतन्त्रता हनन गरेका थिए । नेपाली कांग्रेसले जनतासम्म पुग्न र प्रजातान्त्रिक आन्दोलन चर्काउन एउटा विशेष शक्तिको आवश्यकता महसुस गरी नेविसंघको स्थापना भएको थियो । यसलाई प्रजातान्त्रिक आन्दोलनको माध्यम […]

तराई बचाउन चुरे संरक्षण

डा. रामवरण यादव जलवायु परिवर्तन र विश्वव्यापी तापक्रममा भइरहेको वृद्धिका पछाडि कुनै एउटा देशको मात्र नभई थोरबहुत सबै मुलुकको योगदान छ। तर, हामीजस्ता हिमाली मुलुकले त्यसको बढी असर भोग्नुपरेको छ। यो क्रम आगामी दिनमा बढ्दै जाने निश्चितप्रायस् छ।  वातावरण बचाउँदै देशलाई कसरी विकासतर्फ अघि बढाउने भन्नेमा हामीले खासै ध्यान दिएका छैनौं। विश्वव्यापी र हाम्रो आफ्नै […]