यस्तो छ १५ खर्बको बजेट (पूर्णपाठसहित )

प्रतिनिधि सभाका सम्माननीय सभामुख महोदय‚ राष्‍ट्रिय सभाका सम्माननीय अध्यक्ष महोदय‚ नेपाल सरकारको अर्थमन्त्रीको हैसियतले संघीय संसदको यस संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७६/७7 को बजेट प्रस्तुत गरिरहँदा गौरवको महशुस गरेको छु। यस महत्वपूर्ण अवसरमा मुलुकलाई संघीय लोकतान्त्रिक गणतन्त्रको युगमा ल्याउने क्रममा जीवन उत्सर्ग गर्नुहुने सम्पूर्ण महान शहीदहरु तथा राष्ट्रप्रति समर्पित दिवङ्गत आदरणीय नेताहरुमा भावपूर्ण श्रद्धाञ्‍जली […]

सगरमाथाको उचाइ कति कायम होला ?

डा. प्रकाशकुमार श्रेष्ठ समुद्र सतहदेखि नाप्दा हालसम्मको विश्वको अग्लो हिमचुचुरो सगरमाथा अर्थात् चोमोलुङ्मा हो, जुन हिमचुचुरो नेपाल र चीनको सिमानामा अवस्थित छ । तर, पानीढलोका आधारमा विश्वको अग्लो हिमचुचुरो सगरमाथाको मुख्य भाग नेपालको मान्न चीन सहमत भएको थियो भने उत्तरतर्फ आफ्नो हक लाग्ने चीनले सहमति गरेर सधैंका लागि छिनोफानो गरेको थियो, तत्कालीन राजा महेन्द्रको पालामा […]

मुलुकमा विकास र समृद्धिको युगको आरम्भ: मुख्यमन्त्री पौडेल (पूर्णपाठसहित )

काठमाडौं : प्रदेश ३ का मुख्यमन्त्री डोरमणी पौडेलले मुलुकमा विकास र समृद्धिको युगको आरम्भ भएको बताउनुभएको छ । गणतन्त्र दिवसको अवसरमा शुभकामना दिनुहुँदै मुख्यमन्त्री पौडेलले भन्नुभयो, नेपालको संविधानले व्यबस्था गरेबमोजिम तीनवटै तहका सरकार गठन भई क्रियाशील रहेका छन । विकास र समृद्धिको युगको आरम्भ भएको छ । हामीले जनतासामू गरेका प्रतिबद्धताहरु नीति, योजना र कार्यक्रम […]

कस्तो रह्यो नमुना भक्तपुर नगरपालिकाका जनप्रतिनिधिको दुई वर्ष ? हेर्नुहोस पूर्णविवरणसहित

‘सांस्कृतिक नगर’, ‘नाचगानको राजधानी’ जस्ता विशेषण पाएको भक्तपुर नगरपालिकामा जनप्रतिनिधिको रूपमा पदभार ग्रहण गरेको आज दुई वर्ष पूरा भयो । यस अवधिमा निर्वाचनको बेला जनताबीच गरेका प्रतिबद्धता के–कति पूरा भए यहाँहरू स्वयम् जानकार हुनुहुन्छ । हामी–जनप्रतिनिधिहरूले चुनावमा नेपाल मजदुर किसान पार्टीले जारी गरेको घोषणापत्रलाई एक–एक गरी पूरा गर्ने कोसिस गर्दैछौँ । शिक्षा, स्वास्थ्य, सरसफाइ, सम्पदा […]

निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको औचित्य

– महेश बस्नेत केही समययता विकाससँग सम्बन्धित निकायहरुको बिषयलाई विवादमा ल्याउने काम भएको छ । खासगरी सांसदहरुबाट खर्च गरिने निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम अन्तर्गत यसको दुरुपयोग भयो भन्ने बिषयमा चर्चा व्यापक गर्न थालिएको छ । यसलाई सञ्चार माध्यमहरुले पनि उत्तिकै प्रश्रय दिइरहेका छन् । कतिपय सञ्चार माध्यमले त अस्वभाविक रुपमा यसका बारेमा टिकाटिप्पणी समेत […]

सामान्य ज्ञान र त्यसको उत्तर

दुर्गा न्यौपाने १. भारतको १७औं लोकसभा निर्वाचनमा कुन पार्टीको गठबन्धनले बहुमत हासिल गरेको छ ? भारतीय जनता पार्टी (७ चरणमा ३९ दिन लगाई गरिएको निर्वाचनमा भारतीय जनता पार्टी गठबन्धन ३४९ सिटमा जसमध्ये भाजपा ३०३ र कंग्रेस गठबन्धन ८८ सिटमा जसमध्ये कंग्रेस ५२ सिटमा विजयी भएको छ ।) २. नेपाली कांग्रेसद्वारा छाया सरकारको गठन कहिले भयो […]

जबज र एक्काईसौं शताब्दीको जनवाद : कुन कति पानीमा ?

निर्मल भट्टराईं  नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सांगठानिक एकता करिब टुङ्गिएको छ । जनवर्गीय संगठन र जिल्ला कमिटिहरुले मिलाउन बाँकि आधारभूत तहका एकता केही समयमै मिलाई सक्नेछन् । तत्कालीन एमाले र माओवादी केन्द्रका सम्पूर्ण संगठित सदस्यहरुको नामावलीको केन्द्रीकरण र व्यवस्थापन गरेपछि सांगठानिक एकताले पूर्णता पाउनेछ । सांगठानिक एकता नटुङ्गिदै वैचारिक समायोजन प्रक्रिया शुरु भएको छ । […]