‘रोनाल्डोको बराबरी हुन मेस्सीले अन्तर्राष्ट्रिय ट्रफी जित्नुपर्छ’

एजेन्सी : इटालियन क्लब युभेन्टसका डिफेन्डर तथा कप्तान जर्जियो चिलिनीले बार्सिलोनाका लिओनल मेस्सीले अन्तर्राष्ट्रिय उपाधि नजित्दासम्म आफ्ना सहकर्मी पोर्चुगिज क्रिस्टियानो रोनाल्डोसँग तुलना हुन नसक्ने बताएका छन् । इटालियन खेलाडी चिलिनीले मेस्सी सर्वाधिक सफल खेलाडीमा पर्ने र विश्वका उत्कृष्ट खेलाडीमध्येका एक भए पनि उनीसँग रोनाल्डोको जस्तो अन्तर्राष्ट्रिय सफलता नभएको बताए । हालसलै एक अन्तर्वार्तामा बोल्दै उनले […]

‘मेस्सीले सन्यास लिए बार्सिलोनालाई कठिन हुनेछ’

एजेन्सी : बार्सिलोनाका फरवार्ड लुइस स्वारेजले कप्तान लियोनल मेस्सीले सन्यास लिए बार्सिलोनालाई कठिन हुने बताएका छन् । मेस्सी बार्सिलोनाको उत्कृष्ट खेलाडी र टिमको सहकर्मी रहेको बताउँदै स्वारेजले मेस्सीले बुट थन्काए बार्सिलोनाको फुटबल अघि बढाउन कठिन हुने दाबी गरे । डेलीमेलसंगको कुराकानी स्वारेजले मेस्सीको सन्यासपछि बार्सिलोनाको लय अहिलेको जस्तो नहुने समेत बताए । ‘हामीलाई निकै कठिन […]

केएनपी महिला भलिबलमा एपीएफ च्याम्पियन

काठमाडौं:  सशस्त्र प्रहरीको एपीएफ क्लबले पाँचौ संस्करणको केएनपी राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि जितेको छ । मंगलबार भएको फाइनलमा अर्को विभागीय टिम त्रिभुवन आर्मी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै एपीएफले उपाधि जितेको हो । लगनखेलस्थित आर्मी कर्भडहलमा एपीएफले आर्मीमाथि २५-१४,२५-९ र २५-१५ को सेटमा जित निकाल्यो । योसंगै एपीएफले लगातार दोस्रो बर्ष उपाधि […]

मेस्सीबारे स्वारेजको यस्तो खुलासा

एजेन्सी: स्पेनिस बार्सिलोना ३ दिनअघि घरेलु लिग ला लिगको च्याम्पियन बन्यो । आफ्नो घरमा भएको खेलमा लेभान्टेलाई हराउँदै बार्सिलोना अन्तिम ३ खेल बाँकी छँदै यो सिजनको च्याम्पियन बन्यो । च्याम्पियन बनेपछि बार्सिलोनाका खेलाडी तथा अफिसियलले क्याम्प नोउमै खुसीयाली मनाए । उनीहरूले जारी सिजन ट्रिबेल उपाधि जित्ने अभियानमा एक सिँढी पूरा गरे ।ला लिगा जितेपछि बार्सिलोनाले बुधबार […]

च्याम्पियन्स लिगमा सेमिफाइनलका खेल आजबाट शुरु हुँदै

काठमाडौं : युरोपको सबैभन्दा ठूलो क्लब फुटबल प्रतियोगिता च्याम्पियन्स लिगअन्तर्गत सेमिफाइनलका खेल आजबाट सुरु हुँदैछन् । आजबाट सेमिका पहिलो लेगका खेल हुँदैछन् ।यसपटक सेमिफाइनलमा इंग्लिस टोली टोटनह्याम र डच टिम आयाक्स तथा स्पेनिस बार्सिलोना र इंग्लिस टिम लिभरपुल खेल्दैछन् । जसमा आज टोटनह्याम र आयाक्सको पहिलो लेगको खेल हुनेछ । यो खेलका लागि टोटनह्यामले पाहुना […]

हैदरावादसंग पन्जाब पराजित

एजेन्सी:  सनराईजर्स हैदरावादले भारतमा जारी १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा किंग्स इलाभेन पन्जाबलाई पराजित गरेको छ । सोमबार भएको खेलमा घरेलु टोली हैदरावादले पन्जाबलाई ४५ रनले पराजित गरेको हो । राजिब गान्धी क्रिकेट स्टेडियममा हैदरावादले दिएको २१३ रनको फराकिलो लक्ष्यसहित जवाफी ब्याटिङ गरेको पन्जाबले पुरै २० ओभर खेल्दै ८ विकेट गुमाएर १६७ […]

म थुप्रै वर्ष बार्सिलोनामा बिताउन चाहन्छु : अर्थुर

एजेन्सी : स्पेनिस बार्सिलोनाका ब्राजिलियन खेलाडी मिडफिल्डर अर्थुर मेलोले आफू बार्सिलोनामा निकै खुसी रहेको बताएका छन् । २ दिनअघि बार्सिलोना जारी सिजनको ला लिगा च्याम्पियन बनेपछि मिडियासँग प्रतिक्रिया दिँदै ब्राजिलका युवा खेलाडी अर्थुरले यस्तो बताएका हुन् । ला लिगाको च्याम्पियन बनेपछि खुसीयाली मनाउनेक्रममा अर्थुरले डेब्यु सिजनमै च्याम्पियन बन्न पाउँदा ज्यादै खुसी रहेको बताए । ‘आज […]