प्रतिमा शिवाकोटीको गजल संग्रह – भाग ७

गर्नु किन घमण्ड पाप्, लोभ रुखो बोली सानु ।मर्दा सँगै लिइ जाने, के नै छ र भोली सानु । दाम भन्दा नाम इमान, कमाउँछु भन्नेले त,चाल्नुपर्छ पाइलाहरु, सधै जोखिम मोलि सानु । भाग्यलाई कुकर्मले, जब फेदै ढालिदिन्छ,भिख माग्दै हिड्नुपर्छ, भिरी थोक्रो झोली सानु । मृत शरीर नंग्याएर, कात्रो भित्र पोको पारीशंख फुक्दै घाट लान्छन, चढाएर […]

फिल्म छायाँकन खुल्ला गर्ने सरकारको तयारी

काठमाडौँ । सरकारले फिल्म छायाँकन खुल्ला गर्ने भएको छ ।फिल्म छायाँकन खुल्ला भएको घोषणा गर्ने तयारी सरकारले गरीरहेको जानकारी प्राप्त भएको हो ।१० महिनादेखि ठप्प रहेको फिल्म क्षेत्रलाई अति प्रभावित क्षेत्रमा सूचिकृत गर्ने पनि उपप्रधान र सञ्चारमन्त्रीले आश्वासन दिएको चलचित्रकर्मीहरु बताउँछन् ।सरकारले फिल्म छायाँकनका लागि आधिकारिक रुपमा अनुमति दिने तयारी गरेपनि विगत केही महिनायता केही […]

प्रतिमा शिवाकोटीको गजल संग्रह – भाग ६

पराइ पनि आफ्नो लाग्छ, धेरै नजिक सर्दा खेरी ।हरेक दुःख आफ्नो ठानी, सहयोग गर्दा खेरी । नांगो हुँदा बस्त्र हजुर, भोको हुँदा भोजन दिई,दिलभित्रको भकारीमा, चोखो माया भर्दा खेरी । उन्नति र प्रगतिको, लागि मैँले पाइला चाल्दा,काँडा सबै पन्छाएर, बाटोमा फुल् छर्दा खेरी । भावनाको डुँगा भित्र, बसी मिठो गफ गर्दै,माया रुपी सागर त्यो, उनी […]

प्रतिमा शिवाकोटीको गजल संग्रह (भाग ५)

धारिलो त्यो हतियारले बाँझो जमिन फोड्नुपर्छ ,ज्ञान् बिज्ञान विद्या बिबेक बिकास तिर मोड्नु पर्छ । ब्यक्ति समाज सिङगो देश अझै राम्रो बनाउन,कुरित र कुसंस्कार लाई आजै बाट छोड्नुपर्छ । उद्योग धन्दा कल कारखाना प्रविधि नि नभै हुन्नकर्णालीको माटो पनि सडकले जोड्नु पर्छ । शोषण दमन भ्रष्ट्रचार अन्याय र अत्याचारलाई ,सत्कर्म र ऋषि मनले एक एक […]

साहियकार टहल आचार्यको मन छुने गजल

सिर्जनाको मुल फुटाई लिखु रोशी गजलमा ,बगाउने रहर मेरो तामाकोसी गजलमा । घाम छाँया हाँसो आँसु जीवनको यथार्थता ,तितामिठा पलहरु पालीपोसी गजलमा । कपट र अन्धकार कालो पर्दा हटाउन ,भ्याएसम्म जागरणको राँको ठोसी गजलमा । उर्वर ती भावनाले केलाउँदै शब्दअक्षर ,कसो कसो आँफै भई मदहोसी गजलमा । जहिले पनि पढ्नै पर्ने पल्टाएर पानहरु ,हजुरको भोग […]

मनोवेग (कविता )

-भुवन शिवाकोटी “चौघरे” रातमा बिउँझिए पछिजब तिमी बार्दलीमा उभिएरढकमक तारा हेर्थ्यौतारा गनेर भन्थ्यौआहा ! कति सुन्दर आकाश टुटेको तारा खसेको देखेपछितिम्रा अनगिन्ति रहरहरूसाक्षि राखेर भन्थ्यौआहा ! हेर त तारा झर्योअब हाम्रा रहरहरू पुरा हुन्छन् एउटा अन्धबिश्वासलेकति धेरै खुसी दिन्थ्यो तिमीलाईमैलेतिम्रा खुसीहरू भाँच्न चाहिनकहिल्यै पनि बिथोल्न खोजिनतरत्यही बार्दलीमा उभिएरजिन्दगीले थुप्रै हण्डर खाएरतिमी माझिएपछिआज भन्दैछुआफै चुँडिएर झर्ने […]

प्रतिमा शिवाकोटीको गजल संग्रह -भाग ४

भन प्रिया यति ठूलो, विश्वासघात किन भयो ?जुन बिनाको रात अनि, घाम बिनाको दिन भयो । अति राम्रो नमुना यो, पिरतीको बन्नलाईधेरै वर्ष लाग्यो तर, नासिन एक छिन भयो । संसारको सबै चिज, पैसाले नै किनिदिने,स्वार्थी दुनियाँमा चोखो, माया मूल्य हिन भयो । गरेका ति बाचाहरु, हाँस खेलमा बितेका पल,सधै दिल खोपिरने, धारिलो त्यो पिन […]