दुःखमा मल्हम लगाउन अघि सर्ने कृष्णजीवी: जसको कारण विकटमा बन्यो प्रसूति गृह

सुनीता पोखरेल मानिसमा मानवीयता कायमै रहेको सङ्केत दिन दुःखीहरूको सेवा र सहयोगमा अघि बढेका हातहरूले प्रमाणित गरिरहेका छन् । कृष्णजीवी पन्थ, जो बाल्यवस्था देखीनै समाजका लागि केही गर्नुपर्छ भन्ने भावनाबाट प्रोत्साहित हुनुहुन्थ्यो । कसैको आँखामा आसु देख्न नसक्ने कृष्णजीवि आफुले देखेका हर व्यक्तिको दुःखमा मल्हम लगाउन अघि सर्ने स्वभावका धनी हुनुहुन्छ । नेपालको तनहुँबाट विश्वकै […]

नेपालमा डलर खाता खोल्न गैर आवासीय नेपालीलाई अर्थमन्त्री शर्माको आह्वान

काठमाडौं -अर्थ मन्त्री जनार्दन शर्माले नेपालमा डरल खाता खोल्न आग्रह गर्नु भएको छ । गैर आवासीय नेपाली संघ (एनआरएनए) युकेद्वारा सोमबार आयोजित वेबिनारलाई सम्बोधन गर्दै मन्त्री शर्माले एनआरएनहरुले विदेशी मुद्रामा नेपालमा खाता खोल्दा राष्ट्रमा लगानी र रोजगारी बढ्ने बताउनु भयो । ‘तपाईंहरुले थोरै सेवा गर्दिनोस्, मेवा पनि प्राप्त हुन्छ, तपाईहरुलाई पनि फाइदा पुग्ने छ’, उहाँले […]

विदेशमा रहेका नेपालीलाई मतदानमा भाग लिने ब्यवस्था मिलाउन माग

लण्डन – गैर आवासीय नेपाली संघ (एनआरएनए) यूकेले प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष औपचारिक भेट गर्दै पाँच बुँदे ज्ञापनपत्र बुझाएको छ । नेपाली राजदुतावास लण्डनमा आयोजित भेटमा बेलायतवासी नेपालीहरुको तर्फबाट एनआरएनए यूकेले एक ज्ञापन पत्र बुझाएको हो । एनआरएन यूकेका अध्यक्ष प्रेम गाहा मगर र महासचिव खुसी लिम्बूद्धारा हस्ताक्षरीत ज्ञापनपत्रमा नेपाली नागरिकताको निरन्तरता, गोर्खा मुद्दाको स्थायी समाधान, […]

विश्व नेपाली स्वास्थ्य सम्मेलन शुरु : ५० भन्दा बढी नेपाली चिकित्सकले कार्यपत्र प्रस्तुत हुने

लन्डन – गैर आवासीय नेपाली संघ अन्तर्गत स्वास्थ्य समितिको आयोजनामा तीन दिने तेश्रो विश्व नेपाली स्वास्थ्य सम्मेलन शुक्रबारदेखि शुरु हुँदैछ । सम्मेलन भर्चुअल तथा प्रत्यक्ष दुवै माध्यमबाट हुनेछ । गैर आवासीय नेपाली संघ स्वास्थ्य समितिका संयोजक डा. सन्जिव सापकोटाका अनुसार सम्मेलनमा नेपाल, बेलायत, अमेरिका, अष्ट्रेलिया, क्यानेडा, जापान, बंगलादेशसहित कयौं देशका स्वास्थ्यकर्मी, अनुसन्धाता, वैज्ञानिक लगायत सहभागी […]

एनआरएनएको निर्वाचन सम्बन्धि प्रक्रिया अगाडि नबढाउन परराष्ट्रको निर्देशन

काठमाडौं – गैर आवासीय नेपाली संघको निर्वाचन सम्बन्धी प्रक्रिया अगाडि नबढाउन परराष्ट्र मन्त्रालयले निर्देशन दिएको छ । मन्त्रालयले डेलिगेट्सको विवाद निरुपण नभएसम्मको लागि निर्वाचन सम्बन्धी प्रक्रिया अगाडि नबढाउन निर्देशन दिएको हो । यसअघि मन्त्रालयमा विधानविपरीत केन्द्रीय प्रतिनिधीको नामावली प्रकाशन गरिएको भन्दै १० औ विश्व सम्मेलन रोक्न माग गर्दै उजुरी परेको थियो । उजुरीमा विधान विपरीत […]

एनआरएनएद्वारा जुम्ल्याहा बच्चासहित अलपत्र परेकी आमाको यूएईबाट उद्दार

काठमाडौं । झण्डै आठ महिना भन्दा बढी सेल्टरमा रहँदा डोल्मा लामाले (नाम परिवर्तन) सोचेकी पनि थिइनन् कि नेपाल फर्कन पाउँछु भनेर । नेपाली भूमिमा टेक्नेबित्तिकै उनले लामो श्वास भरिन्, आँखा टिलपिल पार्दै गला अवरुद्ध पार्दै बोलिन्,“सायद एनआरएनए नभएको भए म र मेरा बच्चा विदेशमै अलपत्र पर्ने थियौँ । कल्पना पनि गरेको थिइँन म र मेरा […]

भाग्यमानी हिमाल गुरुङ

जीवन संघर्ष हो, संघर्ष जीवन । जीवनमा यीनै संघर्षका चक्रहरु चलीरहन्छन् । जीवनमा कोही सफल हुन्छन त कोही असफल । जिवन संघर्षको दौडानमा सफलता र असफलता भन्ने चिज आफ्नै पौरखी र मिहेनतमा भर पर्ने कुरा न हो । कुनै बेला मेहनत नै गर्दा पनि सफलता नमिलेका उदाहरणहरु प्रशस्तै छन् । तर इमान्दारीताका साथ मेहनत र […]