कवि हरि अधिकारीको ‘संकलित गद्यरचना’ ले पायो अरनिको पुरस्कार

ललितपुर — कवि हरि अधिकारीको ‘संकलित गद्यरचना’ कृतिले अरनिको अन्तर्राष्ट्रिय साहित्य पुरस्कार पाएको छ । गैर आवासीय नेपाली संघको भाषा–साहित्य, संस्कृति तथा सम्पदा प्रवद्र्धन समितिले राष्ट्रिय विभूति अरनिको नाममा स्थापना गरेको पुरस्कार अधिकारीको ‘संकलित गद्यरचना’ले पाएको हो । अधिकारीलाई शुक्रबार एक कार्यक्रमको आयोजना गरि २ लाख रुपैयाँ राशिको पुरस्कार प्रदान गरियो । संस्कृतिविद् सत्यमोहन जोशी […]

गैर आवासीय नेपाली युवाहरुको अन्तराष्ट्रिय कविता प्रतियोगिता : प्रथम हुनेलाई एक हजार डलरको पुरस्कार

काठमाडौं । देशबाहिर छरिएर रहेका नेपाली युवाहरुको अन्तर्राष्ट्रिय कविता प्रतियोगिता हुने भएको छ। प्रतियोगिता यही मे १ तारिख अर्थात् बैशाख १८ गते आयोजना हुँदैछ। गैर आवासीय नेपाली संघ (एनआरएनए) र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) ले संयुक्त रुपमा पहिलोपटक यस्तो साहित्यिक प्रतियोगिता आयोजना गर्न लागेका हुन्। प्रतियोगितामा १९ वर्षभन्दा कम उमेरका नेपाली मूलका युवायुवती सहभागी […]

अनुष्कालाई मिस वल्डमा जिताउन सहयोग गर्न एनआरएनए हङकङ अध्यक्ष राधिका गुरुङको आह्रवान

काठमाडौं :  यस पटक बेलायतमा हुन लागिरहेको मिस वल्र्ड प्रतियोगितामा नेपालको तर्फबाट मिस नेपाल अनुष्का श्रेष्ठले प्रतिनिधित्व गर्दैहुनुहुन्छ ।  मिस नेपाल श्रेष्ठलाई मिस वल्र्डमा जिताउन यतिखेर सबैको सहयोग चाहिएको छ । शूरुमा मिस वल्र्ड अन्तर्गतको मल्टी मिडिया अवार्ड जिताउन अर्थात टप २० भित्र पर्नको लागि सहयोग चाहिएको हो । त्यस्तै, एनआरएन हङकङ अध्यक्ष राधिका गुरुङ […]