अष्ट्रेलियामा एनआरएनए चौथो विश्व स्वास्थ्य सम्मेलन

काठमाडौँ : गैरआवासीय नेपाली संघ (एनआरएनए) को आयोजनामा चौथो विश्व स्वास्थ्य सम्मेलन सुरु भएको छ । सम्मेलनमा विश्वभरका नेपाली स्वास्थ्यकर्मीहरु तथा चिकित्सकहरु सहभागि छन् । सेप्टेम्बर १६ देखि १८ सम्म अष्ट्रेलियाको सिड्नीमा हुने सम्मेलनमा विश्वभर कार्यरत नेपाली चिकित्सकहरु समेत सहभागी छन् । एनआरएनएको विश्व स्वास्थ्य समितिका अध्यक्ष डा सञ्जीव सापकोटाले सम्मेलनमा विश्वका सय भन्दा बढी […]

कोरोना भाइरसको संक्रमणबाट सुरक्षित हुन एनआरएनएको आह्वान

काठमाडौं : गैर आवासीय नेपाली संघ (एनआरएनए ) अध्यक्ष कुमार पन्तले कोरोना भाइरसको संक्रमणबाट सुरक्षित रहन सबै गैर आवासीय नेपालीमा अपिल गर्नुभएको छ । अध्यक्ष पन्तले कोरोला भाइरस प्राभावितहरुको उद्धारका कार्यमा जुट्न सबै एनसिसीलाई निर्देशन दिनुभएको छ । अध्यक्ष पन्तले उद्दार कार्यको लागि कुनै कसूर बाँकि नराख्न भन्दै गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् […]