एनआरएनए निर्वाचन डिसेम्बर १५ मा हुने

बार्सिलोना । गैरआवासीय नेपाली संघ (एनआरएनए) को निर्वाचन डिसेम्बर १५ तारिखमा हुने भएको छ । १० औं अन्तर्राष्ट्रिय महाधिवेशन डिसेम्बर १९ र २० मा हुने त्यो अगावै निर्वाचन हुने संघले शुक्रबार विज्ञप्ति प्रकाशित गर्दै जनाएको हो । तर असन्तुष्ट पक्षको नेतृत्व गरेका अध्यक्षका प्रत्यासी कुल आचार्यले एकतर्फी निर्वाचन मिति घोषणा गरिएको भन्दै विरोध जनाएका छन् […]

एनआरएनएको निर्वाचन आगामी डिसेम्बर तेस्रो साता गर्ने तयारी

काठमाडौं – गैर आवासीय नेपाली संघ (एनआरएनए) को निर्वाचन आगामी डिसेम्बर तेस्रो साता गर्ने तयारी थालीएको छ । यसअघि अक्टोबरमा तोकिएको निर्वाचन स्थगीत भएपछि निर्वाचन डिसेम्बरको तेस्रो साता गर्ने तयारी थालीएको हो । एनआरएनएको वर्तमान कार्यसमितिले विवाद सुल्झाउने र निर्वाचन सम्बन्धी सम्पूर्ण जिम्मेवारी अध्यक्ष कुमार पन्तलाई दिएपछि अध्यक्ष पन्तले निर्वाचन समितिलाई निर्वाचन मिति नै तोकेर […]

सल्यानको विकट गाउँमा बर्थिङ सेन्टर निर्माण गर्दै एनआरएनए अमेरिका

कुमाख (सल्यान) । गैर आवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाको सहयोगमा सल्यान जिल्लाको दुर्गम क्षेत्र कुमाख गाउँपालिका वडा नं. १ मा पर्ने टार्केमा प्रसुती गृह (बर्थिङ सेन्टर) को निर्माण कार्य शूरु भएको छ । एनआरएनए अमेरिकाको वान एनसिसी वान च्यारिटी अन्तर्गत प्रसुती गृह (बर्थिङ सेन्टर) निर्माण गर्न लागिएको हो । एनआरएन अमेरिकाका वरिष्ठ उपाध्यक्ष तथा वान […]

एनआरएनए हङकङमा महिला र युवा विभाग गठन

हङकङ – गैर आवासीय नेपाली संघ (एनआरएनए) हङकङमा महिला र युवा विभाग गठन भएको छ । एनआरएनए हङकङले सोमबार एक कार्यक्रमको आयोजना गर्दै महिला र युवा विभाग गठन गरेको हो । कविता गुरुङको नेतृत्वमा रहेको महिला विभागमा १९ सदस्यीय कार्यसमिति, ५ सदस्यीय संरक्षक परिषद् र ११ सदस्यीय सल्लाहकार समिति गठन गरिएको छ । महिला विभागमा […]

राष्ट्रिय जनगणना २०७८ मा सहभागी हुन गैर आवासीय नेपालीमा अपिल

काठमाडौं – गैर आवासीय नेपाली संघले राष्ट्रिय जनगणना २०७८ मा सहभागि हुन विदेशमा रहेका नेपालीमा अपिल गरेको छ । नेपाल सरकारले यस वर्ष देखी जनगणनामा विदेशमा रहेका नेपालीहरुलाई पनि समेटेपछि एनआरएनएले एक बिज्ञप्ति जारी गर्दै जनगणनामा सहभागि हुन अपिल गरेको हो । संघले सुरु देखि नै विदेशमा रहेका नेपालीहरुको आधिकारिक तथ्यांक संकलन गर्नको लागि नेपाल […]

एनआरएनएमा विधानभन्दा बाहिर गएर सहमति हुन सक्दैन: डा. बद्री केसी

काठमाडौं – गैर आवासीय नेपाली संघका उपाध्यक्ष तथा अध्यक्षका उम्मेदवार डा.बद्री केसीले आफुहरु बिधानभन्दा बाहिर गएर सहमती गर्ने पक्षमा नरहेको बताउनु भएको छ । केसीले विधी र विधानलाई मानेर अगाडि बढ्नुको विकल्प नभएको बताउँदै विधानभन्दा बाहिर गएर सहमति गर्ने पक्षमा भने आफूहरु नरहेको बताउनु भएको हो । केसी टिमले आयोजना गरेको ‘ककस’ नामक कार्यक्रममा बोल्नुहुँदै […]

कवि हरि अधिकारीको ‘संकलित गद्यरचना’ ले पायो अरनिको पुरस्कार

ललितपुर — कवि हरि अधिकारीको ‘संकलित गद्यरचना’ कृतिले अरनिको अन्तर्राष्ट्रिय साहित्य पुरस्कार पाएको छ । गैर आवासीय नेपाली संघको भाषा–साहित्य, संस्कृति तथा सम्पदा प्रवद्र्धन समितिले राष्ट्रिय विभूति अरनिको नाममा स्थापना गरेको पुरस्कार अधिकारीको ‘संकलित गद्यरचना’ले पाएको हो । अधिकारीलाई शुक्रबार एक कार्यक्रमको आयोजना गरि २ लाख रुपैयाँ राशिको पुरस्कार प्रदान गरियो । संस्कृतिविद् सत्यमोहन जोशी […]