काठमाडौँ – अर्थमन्त्री जनार्दन शर्माले गैर आवासीय नेपाली (एनआरएन)लाई डलर खाता खोल्न दिनेबारे छलफल भइरहेको जानकारी दिनुभएको छ । उहाँले सञ्चितिको अवस्थालाई सन्तुलनमा राख्न एनआरनलाई डलर खाता खोल्न दिनेबारे छलफल भइरहेको बताउनुभएको हो । ‘सञ्चितिको अवस्थालाई अलिकति सन्तुलन गर्न एनआरएनहरूले डलर खाता खोल्न पाउनेबारे हाम्रो कुरा भइरहेको छ’, मन्त्री शर्माले भन्नुभयो, ‘उनीहरूले यहाँ पैसा राख्न […]
गैर आवासीय नेपाली संघका अभियन्ता डिला खरेलले एनआरएनमा देखिएको वर्तमान विवादलाई अन्तरास्ट्रिय मूल्य मान्यता र अभ्यास अनुसार संचालन गरी निकास दिनु पर्ने सूझाउनु भएको छ । अस्ट्रेलिया निवासी खरेलले एनआरएन एक असाध्य राम्रो संस्था भएकाले संस्थाको गरिमा, इज्जत र प्रभावलाई विकास र अन्तरास्ट्रिय स्तरमा वृद्धि गर्न नसकेकोमा चिन्तित तुल्याएको बताउनु भयो । ‘एनआरएनलाई अन्तरास्ट्रिय स्तरको […]
काठमाडौं – गैर आवासीय नेपाली संघको महाधिवेशन र चुनाव गराउने जिम्मा संरक्षक परिषदलाई दिने परराष्ट्रको निर्णयको राष्ट्रिय समन्वय परिषद् (एनसीसी) हरुले स्वागत गरेका छन्। गत अक्टोबर अन्तिम साता पहिलो विश्व सम्मेलन गरेका एनसीसीहरुले सोमबार विज्ञप्ति जारी गरी सरकारको निर्णयको स्वागत गरेका हुन् ‘गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद्हरुको पहिलो विश्व भेलाको माग बमोजिम संघको […]
काठमाडौं – गैर आवासीय नेपाली संघका उपाध्यक्ष सोनाम लामाले संस्थाभित्र देखिएका विकृति र विसंगतिलाई हटाउँदै विधानमा टेकेर अगाडि बढनुपर्नेमा जोड दिनुभएको छ । लामाले संस्थाको विधानभन्दा माथि कोही पनि नहुने बताउँदै विधानलाई टेकेर अगाडि बढ्नुपर्ने बताउनु भएको हो । परराष्ट्र मन्त्रालयले सोमबार एनआरएनएको निर्वाचन गर्ने जिम्मा संरक्षक परिषद्लाई दिएपछि विश्व सन्देशसँग कुराकानी गर्दै लामाले विगतका […]
काठमाडौं । गैर आवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले सरकारले नाङ्गो र ठाडो हस्तक्षेप गरेको भन्दै केहि दिनभित्रै अदालत जाने बताउनु भएको छ । परराष्ट्र मन्त्रालयले एनआरएनएको निर्वाचन संरक्षक परिषद्मार्फत गर्न निर्देशन दिएसँगै अध्यक्ष पन्तले सरकारको हस्तक्षेपविरुद्ध अदालत जाने प्रतिक्रिया दिनु भएको हो । अध्यक्ष पन्तले निर्वाचन विथोल्नका लागि हस्तक्षेप गरिएको बताउँदै अदालत जाने तयारीका […]
काठमाडौँ – परराष्ट्र मन्त्रालयले गैर आवासीय नेपाली संघको निर्वाचन गराउने जिम्मा संरक्षक परिषद्लाई दिन निर्देशन दिएको छ । मन्त्रालयले आज एक पत्र पठाउँदै सो निर्देशन दिएको हो । केहि दिन अघि मात्र एनआरएनएको निर्वाचन आगामी डिसेम्वर १५ मा गर्ने घोषणा गरिएको थियो । मन्त्रालयले दिएको निर्देशनमा भनीएको छ, ‘हाल संघमा देखिएका विवादहरुको सामधान गरी २०२१ […]
काठमाडौं – गैर आवासीय नेपाली संघका प्रमुख संरक्षक तथा पूर्व अध्यक्ष शेष घलेले संस्थाको विधानभन्दा माथि कोही पनि हुन नसक्ने बताउनु भएको छ । गैर आवासीय नेपाली संघ यूकेको नयाँ कार्यसमितिले १०० दिन पूरा गरेको अवसरमा अल्डरसटमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै संस्थामा विधान भन्दा माथि कोहि पनि नरहेकाले सबैले विधानको पालना गर्नु पर्नेमा जोड दिनु […]