एनआरएनएमा मिल्लान त दुई उपाध्यक्ष ? नमिल्दा कस्तो मोड लेला ?

काठमाडौं : गैर आवासीय नेपाली संघ (एनआरएनए ) को आगामी नवौ महाधिवेशन नजिकिंदै गएपछि चुनावी सरगर्मी ह्वात्तै बढेको छ । विशेष गरि वर्तमान अध्यक्ष भवन भट्टले नेतृत्व सर्वसम्मतको लागि ढोका खुल्ला गरेपछि विश्वभरीका एनआरएनमा चुनावी सरगर्मी ह्वात्तै बढेको हो । बुधबार मात्र अध्यक्ष भट्टले नेतृत्वको लागि दुई उपाध्यक्षलाई मिलेर नयाँ नेतृत्व चयन गर्न बाटो खुल्ला […]

एनआरएनए फान्सको आठौ अधिवेशन तयारी तीब्र : बैठकले गर्यो निर्वाचन समिति गठन, कार्यसमिति संख्या र उम्मेदवारको शुल्क निर्धारण

फान्स: गैर आवासीय नेपाली संघ (एनआरएनए ) फान्सको आठौ अधिवेशन तथा निर्वाचन आगामी अगस्ट १८ मा गर्ने निर्णयअनुसार निर्वाचन समिति गठन तथा उम्मेदवारको शुल्क निर्धारण गरिएको छ । आइतबार बसेको कार्यसमिति बैठकले विभिन्न निर्णय गर्दै निर्वाचन समिति गठन तथा उम्मेदवारी शुल्क निर्धारण गरेको हो । कार्यसमितिको १५ औं बैठकले निर्वाचन आयोग गठन, कार्यसमिति संख्या, उम्मेदवारी […]

एनआरएनए स्वीडेनका महासचिव दिनेश श्रेष्ठद्धारा अध्यक्ष पदमा उम्मेदवारी घोषणा

स्वीडेन: गैरआवासीय नेपाली संघ (एनआरएनए) स्वीडेनका महासचिव दिनेश श्रेष्ठले अध्यक्षमा पदमा उम्मेदवारी घोषणा गर्नुभएको छ । महासचिव श्रेष्ठले आगामी कार्यकाल २०१९–२०२१ को लागी अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्नुभएको हो । विगत ६ वर्षदेखि संस्थाको विभिन्न पदमा रहेर काम गर्दै आउनुभएको श्रेष्ठ एनआरएनएनमा एक इमानदार छवी बनाउँदै आउनुभएको छ । एनआरएनएलाई सबैको साझा संस्थाको रुपमा विकास […]

एनआरएनए हङकङ अध्यक्षमा राधिका गुरूङ (टिका) को उम्मेदवारी दर्ता: यस्तो छ हङकङबासीलाई अपिल

हङकङ: गैर आवासीय नेपाली संघ (एनआरएनए) हङकङ अध्यक्षमा राधिका गुरूङ (टिका) ले  उम्मेदवारी दर्ता गराउनुभएको छ । यही जुलाई २८ तारिखमा हुन लागिरहेको सातौ अधिवेशनमा गुरूङले अध्यक्षको लागि मनोनयन दर्ता गराउनुभएको हो । यसअघि आफनो औपचारिक उम्मेदवारी घोषणा गर्दै गुरूङले ६ बुँदे प्रतिबद्धता पत्र सार्वजनीक गरिसक्नु भएको छ । ‘एकता र स्थायीत्वको लागि मेरो निरन्तरता […]

एनआरएनए यूकेको अध्यक्षमा ललितकुमार न्यौपानेको उम्मेदवारी घोषणा: नेपाली नागरिकताको निरन्तरता मुख्य एजेन्डा

तस्विर: शिव भण्डारी लण्डन: गैर आवासीय नेपाली संघ (एनआरएनए ) यूकेको आगामी अधिवेशनमा ललितकुमार न्यौपानेले अध्यक्षमा उम्मेदवारी घोषणा गर्नुभएको छ । वर्तमान कार्यसमिति उपाध्यक्ष रहनु भएको न्यौपानेले आगामी कार्यकालको लागि अध्यक्षमा उम्मदेवारी घोषणा गर्नुभएको हो । प्लमस्टिडको गेसो हलमा अध्यक्षको उम्मदेवारी घोषणासँगै न्यौपानेले १० बुँदे प्रतिबद्धता समेत सार्वजनीक गर्नुभएको छ । सार्वजनीक गरिएको प्रतिबद्धताअनुसार गैर आवासीय […]

यस्तो छ एनआरएन उपाध्यक्ष कुमार पन्त ६० मुलुक घुम्दाको भ्रमण संस्मरण

 घुमफिर गर्न कत्तिको मन पर्छ ? मलाई घुमफिर गर्न असाध्यै मन पर्छ । धेरै घुमफिर गर्ने व्यक्तिमै पर्छु म । स्वदेश तथा विदेशी मुलुक चहारिरहेको हुन्छु ।  पहिलेदेखि रुचि थियो कि कमाउन थालेपछि हो ? पहिलादेखि नै घुमफिरमा रुचि राख्थेँ । पढ्न जर्मनी गएदेखि घुमफिर गर्नेक्रम झन् बढ्यो । छुट्टी हुनेबित्तिकै युरोपको कुनै न कुनै […]

एनआरएनए हङकङ अध्यक्ष उम्मेदवार राधिका गुरूङ (टिका) को ६ बुँदे प्रतिबद्धता सार्वजनीक (घोषणापत्रको पूर्णपाठसहित )

हङकङ : गैर आवासीय नेपाली संघ (एनआरएनए) हङकङको यही जुलाई २८ तारिखमा हुन लागिरहेको सातौ अधिवेशनको अध्यक्षको उम्मदेवार राधिका गुरूङ (टिका) ले  ६ बुँदे प्रतिबद्धता सार्वजनीक गर्नुभएको छ । आफनो औपचारिक उम्मेदवारी घोषणा गर्दै गुरूङले ६ बुँदे प्रतिबद्धता पत्र सार्वजनीक गर्नुभएको हो । ‘एकता र स्थायीत्वको लागि मेरो निरन्तरता’ भन्ने उद्घोषका साथ उम्मेदवारी घोषणा गर्नुभएको […]