एनआरएनए फान्सको आठौ अधिवेशन तयारी तीब्र : बैठकले गर्यो निर्वाचन समिति गठन, कार्यसमिति संख्या र उम्मेदवारको शुल्क निर्धारण

फान्स: गैर आवासीय नेपाली संघ (एनआरएनए ) फान्सको आठौ अधिवेशन तथा निर्वाचन आगामी अगस्ट १८ मा गर्ने निर्णयअनुसार निर्वाचन समिति गठन तथा उम्मेदवारको शुल्क निर्धारण गरिएको छ । आइतबार बसेको कार्यसमिति बैठकले विभिन्न निर्णय गर्दै निर्वाचन समिति गठन तथा उम्मेदवारी शुल्क निर्धारण गरेको हो । कार्यसमितिको १५ औं बैठकले निर्वाचन आयोग गठन, कार्यसमिति संख्या, उम्मेदवारी शुल्क निर्धारण गरेको एनआरएन फान्सका प्रवक्ता प्रकाश सापकोटाले जानकारी गराउनुभयो । एक बहादुर मल्लको अध्यक्षतामा बसेको बैठकले विभिन्न निर्णय गरेको हो । बैठकले गरेको निर्णय जस्ताको तस्तै:-


प्रकाशित | ६ श्रावण २०७६, सोमबार १८:२४