नेपाल इण्डिया फ्रेन्चाइज इन्भेष्टमेण्ट एक्सपो याक एण्ड यती होटलमा आजदेखि शूरु हुँदै

काठमाडौं :  ‘नेपाल इण्डिया फ्रेन्चाइज इन्भेष्टमेण्ट एक्सपो एण्ड कनकेल्भ’ बुधबारदेखि काठमाडौँमा हुने भएको छ । व्यवसाय र उद्यमशीलता विकासका लागि हने एक्सपोमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्राण्डका करीब ६० समूह सहभागी हुने नेपाल उद्योग वाणिज्य महासङ्घले जनाएको छ । दरबारमार्गस्थित याक एण्ड यती होटलमा हुने कार्यक्रम छ । महासङ्घका अध्यक्ष भवानी राणाले स्वदेशमा अन्तर्राष्ट्रिय ब्राण्डका आकर्षण […]

यस्तो छ आज (बुधबार ) को विदेशी मुद्राको विनियम दर

काठमाडौं : आज जेष्ठ १ गते बुधबारका दिन नेपाल राष्ट्र बैंकले एक अमेरीकी डलरको खरिद मूल्य ११२ रुपैयाँ ४० पैसा तोकेको छ । बिक्री मूल्य ११३ रुपैयाँ रहेको छ । एक युरोको खरिददर १२६ रुपैयाँ २७ पैसा छ भने बिक्रिदर १२६ रुपैयाँ ९४ पैसा रहेको छ । आज एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४५ रुपैयाँ […]

सेयर बजारमा हरियाली: ह्वात्तै बढ्यो कारोबार

काठमाडौं: साताको तेस्रो दिन आज (मंगलबार) शेयर बजारमा हरियाली छाएको छ । आज नेप्से मापन गर्ने सूचक १४.१२ अंकले बढेर १३१५.४५ बिन्दुमा रोकिएको छ । त्यस्तै,मङ्गलबार १ अर्ब ३ करोड ७२ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । ३१ लाख ६६ हजार ४६७ कित्ता सेयर किनबेच भएको छ । १७० कम्पनीको ३१ लाख ६६ […]

बढ्यो सुनचाँदीको भाउ

काठमाण्डौ: सोमबार स्थिर रहेको सुनको मूल्य आज तोलाको एक हजार रुपैयाँ बढेको छ । सुनको भाउ सोमवार तोलाको ६० हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य मंगलबार तोलाको ६१ हजार रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । भारतीय रुपैयाँ कमजोर भएको तथा चीनले अमेरिकी सामानमा कर बढाएपछि अन्तर्राष्ट्रिय बजारमा नै सुनको भाउ बढेको महासंघले […]

डलरको भाउ बढ्यो

काठमाडौं : आज डलरको भाउ बढेको छ । नेपाल राष्ट्र बैंकले बैशाख ३१  मंगलबारका लागि एक अमेरीकी डलरको खरिद मूल्य ११२ रुपैयाँ ५६ पैसा तोकेको छ । बिक्री मूल्य ११३ रुपैयाँ १६ पैसा रहेको छ । सोमबारका लागि एक अमेरीकी डलरको खरिद मूल्य १११ रुपैयाँ ५६ पैसा तोकेकोमा बिक्री मूल्य ११२ रुपैयाँ १६ पैसा रहेको […]

नेपाल वायुसेवा निगमद्वारा जापान उडानको टिकट बुकिङ खुला

काठमाडौं: नेपाल वायुसेवा निगमले असार १९ गतेदेखि जापानको ओसाकामा उडान गर्ने निश्चित गरेसँगै टिकट बुकिङ खुला गरेको छ । जापानको ओसाका उडानका लागि आइतबारदेखि टिकट बुकिङ खुला गरिएको हो । निगमले असार १९ देखि सोमबार, बुधबार र शुक्रबार गरी सातामा तीन दिन उडान गर्नेछ । काठमाडौं–ओसाका रुटमा निगमले इकोनोमी क्लास सिटका लागि एकतर्फी ४५ हजार […]

शेयर बजार ६ अंकले बढ्यो: कारोबार ७८ करोड माथि

काठमाडौं: साताको दोस्रो दिन आज शेयर बजार ६.३ अंकले बढेको छ । शेयर ६.३ अंकले बढेर नेप्से परिसूचक १ हजार ३०१ अंकमा पुगेको छ । सोमबार ७८ करोड ६४ लाख १२ हजार रुपैयाँ बराबरको २३ लाख ९२ हजार ४०३ कित्ता सेयर किनबेच भएको छ । सोमबार शिवमको सबैभन्दा बढी ११ करोड ४६ लाख रुपैयाँको सेयर […]