यस्तो छ आज (बुधबार ) को विदेशी मुद्राको विनियम दर

काठमाडौं : आज जेष्ठ १ गते बुधबारका दिन नेपाल राष्ट्र बैंकले एक अमेरीकी डलरको खरिद मूल्य ११२ रुपैयाँ ४० पैसा तोकेको छ । बिक्री मूल्य ११३ रुपैयाँ रहेको छ । एक युरोको खरिददर १२६ रुपैयाँ २७ पैसा छ भने बिक्रिदर १२६ रुपैयाँ ९४ पैसा रहेको छ । आज एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४५ रुपैयाँ ५५ पैसा र बिक्रिदर १४६ रुपैयाँ ३३ पैसा रहेको छ ।


प्रकाशित | १ जेष्ठ २०७६, बुधबार ०९:१४