डलरको भाउ बढ्यो

काठमाडौं : आज डलरको भाउ बढेको छ । नेपाल राष्ट्र बैंकले बैशाख ३१  मंगलबारका लागि एक अमेरीकी डलरको खरिद मूल्य ११२ रुपैयाँ ५६ पैसा तोकेको छ । बिक्री मूल्य ११३ रुपैयाँ १६ पैसा रहेको छ । सोमबारका लागि एक अमेरीकी डलरको खरिद मूल्य १११ रुपैयाँ ५६ पैसा तोकेकोमा बिक्री मूल्य ११२ रुपैयाँ १६ पैसा रहेको थियो ।

एक युरोको खरिददर १२६ रुपैयाँ ४४ पैसा छ भने बिक्रिदर १२७ रुपैयाँ ११ पैसा रहेको छ । सोमबार एक युरोको खरिददर १२५ रुपैयाँ ३४ पैसा रहेकोमा बिक्रिदर १२६ रुपैयाँ ०२ पैसा रहेको थियो । आज एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४६ रुपैयाँ ५६ पैसा र बिक्रिदर १४७ रुपैयाँ ३५ पैसा रहेको छ । सोमबार भने युके पाउण्ड स्ट्रलिङको खरिददर १४४ रुपैयाँ ९८ पैसा र बिक्रिदर १४५ रुपैयाँ ७६ पैसा रहेको थियो ।

यस्तो थियो सोमबारको विदेशी मुद्रा विनियम दर;-


प्रकाशित | ३१ बैशाख २०७६, मंगलवार ०७:५७