सत्ता टिकाउने ओली रणनीतिः सांसदमाथि कारबाहीको आतंक

काठमाडौं । एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले एकल निर्णयबाट सांसदलाई कारबाही गर्न सक्नेगरी पार्टी विधान संशोधन गरिएको छ। ओलीले पार्टी झगडामा उनीसँग फरक मत राख्ने सांसदलाई कारबाही गर्न विधान संशोधन गर्नु कति उचित र कति अनुचित हो भन्ने विषयमा बहस सुरु भएको छ। एकथरीले यसलाई ‘ओली आतंक’ भनेका छन्। ओलीले कारबाही त गर्न […]

राष्ट्रपति भण्डारी बङ्गलादेशतर्फ प्रस्थान

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी बङ्गलादेश प्रस्थान गर्नुभएको छ । राष्ट्रपति भण्डारी आज दुईदिने राजकीय भ्रमणका लागि बंगलादेश प्रस्थान गर्नुभएको हो । राष्ट्रपति भण्डारी नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सोमबार बिहान ८ः३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को न्यारो बडी ए ३२० जहाजबाट ढाका प्रस्थान गर्नुभयो । राष्ट्रपतिको भ्रमण […]

क्यानबेरामा प्रकोप सम्मेलन गर्दै एनआरएनए अष्ट्रेलिया

क्यानबेरा । गैर आवासीय नेपाली संघ अष्ट्रेलियाले आगामी मार्च २७ तारिखका दिन क्यानबेरामा प्रकोप र महामारी विषयक सम्मेलन गर्ने भएको छ । एनआरएन अष्ट्रेलियाको डिजास्टर, इमरजेन्सी र क्राईसिस म्यानेजमेन्ट टास्क फोर्सको आयोजनामा प्रकोप सम्मेलन हुन लागेको हो । आगामी मार्च २७ तारिख शनिबार बिहान ११ बजेदेखि राति ९ बजेसम्म हार्मोनिक जर्मन क्लब क्यानबेरामा हुने कार्यक्रममा […]

राष्ट्रिय आविष्कार केन्द्रको ‘भर्चुअल टुर’ मा सहभागी बन्न अध्यक्ष पन्तको आह्वान

काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए ) का अध्यक्ष कुमार पन्तले आजको राष्ट्रिय आविष्कार केन्द्रको अभौतिक भ्रमणमा सहभागी बन्न आह्रवान गर्नुभएको छ । विदेशमा रहनुभएका नेपालीलाई लक्षित गरी अन्वेषक, अभियन्ता महावीर पुनले आज चैत ७ (मार्च २० ) साझ ६ बजे (नेपाली समय) राष्ट्रिय आविष्कार केन्द्रको अभौतिक भ्रमण (भर्चुअल टुर ) गराउँदै हुनुहुन्छ । […]

महान्यायाधिवक्तामा रमेश बडाल सिफारिश

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले महान्यायाधिवक्तामा रमेश बडाललाई सिफारिश गर्नुभएको छ । बडालको नियुक्ति र शपथ आइतबार हुने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो । महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले आजै राजीनामा दिनुभएको थियो । आजै अग्नि खरेलले महान्यायाधिवक्ताबाट राजीनामा दिनुभएको थियो । खरेलको राजीनामा स्वीकृत भएलगत्तै बडाल नयाँ महान्यायाधिवक्ता सिफारिस हुनुभएको हो । बडाललाई महान्यायाधिवक्ता […]

हवाई सेवाको भाडा बढ्यो

काठमाडौं। वायुसेवा सञ्चालकको छाता सङ्गठन वायुसेवा सञ्चालक सङ्घले हवाई सेवाको भडा बढाएका छन् । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य बढाएसँगै हवाइ सेवाप्रदायक कम्पनीले हवाई भाडा बढाएका हुन । सङ्घले एक विज्ञप्ति जारी गर्दै सङ्घमा आबद्ध वायुसेवा कम्पनीले शनिबारदेखि लागू हुने गरी भाडा बढाएको जनाइएको छ । निगमले चैत ३ गते राति १२ बजेदेखि लागू […]

नयाँ सदस्यताको लागि एनआरएनए हङकङले खुलायो आवेदन

हङकङ । ग़ैर आवासीय नेपाली संघ हङकङको नयाँ सदस्यता तथा नवीकरणको लागि आवेदन खुलाएको छ । एनआरएनए एनसिसी हङकङले एक बिज्ञप्ति जारी गर्दै नयाँ सदस्यता तथा नवीकरणको लागि आवेदन खुला गरेको हो । एनआरएनए हङकङले नयाँ सदस्यताको लागि १६ मार्चदेखि ३१ मे र सदस्यता अद्यावधिक १६ मार्चदेखि ३० जुनसम्म तोकेको छ । नयाँ सदस्यता तथा […]