भारतमा एकै दिन ६२ हजारभन्दा बढी कोरोना संक्रमित थपिए

काठमाडौं । भारतमा एकै दिन ६२ हजारभन्दा बढी कोरोना भाइरसका संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टाभित्र थप ६२ हजार २९१ जनामा संक्रमण पुष्टि भएको छ। सोही अवधिमा कोरोना संक्रमणका कारण २९२ जनाको मृत्यु भएको वर्ल्डोमिटर्सको तथ्यांकमा उल्लेख छ। पछिल्लो तथ्यांकअनुसार भारतमा कूल संक्रमितको संख्या एक करोड १९ लाख आठ हजार ३७३ पुगेको छ। त्यसैगरी कोरोनाबाट […]

मनलाई शान्त राख्न र धैर्य नगुमाउन के गर्ने ?

स्वामी आनन्द अर्हत शारीरिक, मानसिक, भावनात्मक र आध्यात्मिक– यी सबैको समस्वर स्थितिलाई स्वास्थ्य भनिएको हो। आधुनिक स्वास्थ्य विज्ञानका अनुसार शरीरको रक्तचाप, तापक्रम, रगतमा भएको ग्लुकोजको मात्रा आदिको सन्तुलनलाई निरन्तर कायम राख्नु स्वास्थ्य हो। जब यो स्थितिको सन्तुलन बिग्रिन्छ, प्रथमतः हाम्रो शरीरमा यसको असर देखिन्छ र विस्तारै यो असन्तुलनले मन अनि भावनामा पनि प्रतिकूल असर गर्न […]

कोदोको रक्सीलाई ब्राण्ड बनाएरै छाड्छु: मन्त्री उषाकला राई

खोटाङ । प्रदेश नं १ का सामाजिक विकासमन्त्री उषाकला राईले कोदोको रक्सीलाई ब्राण्ड बनाएरै छाड्ने बताउनुभएको छ । स्थानीय प्रशासनले कोदोको रक्सी जफत गरिरहेको अवस्थामा ‘ब्याण्ड भर्सेस ब्राण्ड’को नारा लिएर प्रवद्र्धनमा लाग्नुभएका मन्त्री राईले कोदोको रक्सी उत्पादनलाई कानूनीरूपमा वैधता दिन पहल गर्ने बताउनुभयो । सामाजिक सञ्जालमा स्टाटस लेख्नुहुँदै मन्त्ती राईले खोटाङको दिक्तेल बजारमा यसअघि स्थानीय […]

काठमाडौंको आकाशमा हानिकारक तुवाँलो कायमै, घरबाहिर ननिस्कन आग्रह

काठमाडौं । प्रदूषणमा डढेलोको धुवाँ मिसिँदा काठमाडौंको आकाशमा आज पनि तुँवालोले ढाकेको छ । हिजो दिउँसो २ बजेदेखि एकाएक आकाशमा तुँवालोले ढाकेको हो । अपराह्न भैँसेपाटी स्टेसनमा वायुको एयर क्वालिटी इन्डेक्स ३ सय २८ देखि ४ सय ४३ पुगेको छ। भक्तपुरमा २१४, रत्नपार्कमा १६९ र फोहोरा दरबार क्षेत्रमा २०४ पुगेको थियो । यही बेला डढेलो तथा […]

संसदको चालु अधिवेशन अन्त्य गर्ने सरकारको तयारी

काठमाडौं । सरकारले संसदको चालु अधिवेशन छिट्टै अन्त्य गर्ने तयारी थालेको छ । विपक्षी दलहरुले आफैले विघटन गरेको संसद पुनर्स्थापित भएकाले प्रधानमन्त्रीले नैतीकताको आधारमा राजीनमा दिनुपर्ने माग गरिरहँदा सरकारले चाडै संसद अधिवेशन अन्त्य गर्ने तयारी थालेको हो । नेकपा एमाले संसदीय दलको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले छिट्टै संसद अधिवेशन अन्त्य गर्ने जानकारी दिनुभएको हो […]

मल कारखाना खोल्ने प्रस्ताव मन्त्रीपरिषद्बाट स्वीकृत

अब मलको अभावमा किसानहरु छटपटाउनुपर्ने छैन : मन्त्री अर्याल काठमाडौं । सरकारले मल कारखाना स्थापना गर्ने प्रस्ताव मन्त्रीपरिषद्बाट स्वीकृत गरेको छ । कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्माकुमारी अर्यालले पेश गरेको उक्त प्रस्ताव बिहिवार बसेको मन्त्रीपरिषद्को बैठकले स्वीकृत गरेको हो । वर्षेनी रासायनिक मलको अभावमा नेपाली किसानहरुले भोग्दै आएको समस्याको दिर्घकालिन समाधानका निम्ती सरकारले मल […]

काठमाडौंको आकाशमा आँखा पोल्ने तुवाँलो, अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन आग्रह

काठमाडौं । काठमाडौंको आकाशमा आँखा पोल्ने बाक्लो तुवाँलो लागेको छ । बिहानैदेखि काठमाडौंको आकाशमा तुवाँलो लागेको हो । काठमाडौंसहित देशभरको वायुमण्डलमा वायुको गुणस्तर सूचकांक अत्यधिक बढेको छ । वातावरण विभाग अन्तर्गतको वायु गुणस्तर मापन केन्द्रले प्रदुषणले जोखिमको तह नाघेको जनाएको छ । मेचीदेखि महाकालीसम्मकै चुरेदेखिमाथि हिमाली क्षेत्रसम्मकै जंगलमा डढेलो लागेका कारण अधिकांश आकाश धुवाँले ढाकेको […]