राजनीतिसँग जुध्दै एनआरएनए

नरेश कोइराला अठार वर्षअघि पहिलो गैर आवासीय नेपाली (एनआरएन) सम्मेलन (एनआरएन अर्थात् विदेशमा बसोबास गर्ने नेपाली मूलका मानिस) हुनुभन्दा केही दिनअघि हामीले हाम्रा राजनीतिज्ञहरूको ढोका ढकढक्याइरहेका थियौं । गैर आवासीय नेपालीहरूको अधिकार पुर्नस्थापनाका लागि उनीहरूको समर्थनको लागि लबिङ गरिरहेका थियौं। नेपालमा बस्ने, काम गर्ने र नेपालको सामाजिक तथा आर्थिक विकासमा साझेदार बन्ने हाम्रो प्रतिबद्धता थियो […]

एनआरएनएमा देखिएको समस्या र समाधानको उपाय

गोविन्द प्रसाद गौतम ‘गैर आवासीय नेपाली संघ’ यसको नामबाट पनि अनुमान लगाउन सकिन्छ कि यो संस्था नेपालमा जन्मेर विविध कारणले विदेश पुगेका नेपालीहरुलाई समेट्ने गरी बनेको साझा मञ्च हो । हुन पनि नेपालीहरु विश्वका विभिन्न कुनामा छरीएर रहेका थिए । तिनका बीचमा व्यक्तिगत रुपमा कसै कसैको चिनजान भए पनि एउट्टै संस्थामा बसेर नेपाली हुनुको भावना […]

एनआरएनएमा देखिएको विवाद र समाधानका उपाय

रामप्रताप थापा- संरक्षक, गैर आवासीय नेपाली संघ गैर आवासीय नेपाली संघ स्थापनाको झन्डै दुई दशकको इतीहासमा संस्था अहिलेसम्मकै कठिन मोडमा आइपुगेको छ । संस्था जुन उद्देश्यले स्थापना गरिएको थियो र स्थापना ताका जुन उत्साह थियो त्यो क्रमिक रुपमा घट्दै गएको छ । संस्था स्थापना ताका एकले बोलेको अर्कोले नकाट्ने, कर्के आँखाले कसैले नहेर्न मात्र नभई […]

एनआरएनएमा अबको नेतृत्व, मेरो यात्रा, योगदान र उम्मेदवारीको सवाल

सोनाम लामा अबको नेतृत्वको सवाल गैर आवासीय नेपाली संघको १० औ विश्व सम्मेलन आगामी अक्टोवर २३–२५ मा हुँदैछ । विश्व सम्मेलन नजिकिंदै गर्दा निर्वाचनको चहलपहल पनि बढ्दै गएको देखिन्छ । यतिखेर संघको निर्वाचन नजिकिदै गर्दा नेतृत्वको सवालमा पनि बहश शूरु भएको छ । एनआरएनलाई अगाडि बढाउन राम्रो ब्यक्ती नेतृत्वमा आउनुपर्छ भन्नेमा कसैको दुईमत नहोला । […]

यी प्रतिवद्वताहरु गर्ने एनआरएनए एनसिसी अध्यक्षलाई मेरो एक भोट

बसन्त रानाभाट -अधिबेशन ताका पंजीकृत सदस्य शुल्क र उम्मेद्वारी मनोनयन शुल्कबाट उठेको २०-३० हजारको (युरो/ डलर) भरमा एनसीसी चलाउने परम्पराको अन्त्य गर्नेछु। अब त्यो रकम बिना नै एनसीसी कसरी दिगो बन्न सक्छ ? भन्नेबारे अध्ययन गर्नेछु। आर्थिक स्रोतको विकल्पबारे कार्यसमितिमा छलफल गर्नेछु। अधिबेशनको मिति नजिकिदै गर्दा बन्द कोठामा बसेर उम्मेद्वारले १० युरो / डलर खल्तीबाट […]

एनआरएनए यूकेको अध्यक्ष पदमा यसकारण मेरो उम्मेदवारी

दीपक श्रेष्ठ- अध्यक्ष प्रत्यासी, एनआरएनए युके (२०२१-०२३) अहिले हामी बेलायतबासी नेपालीहरुको अभिभावक संस्था गैर आवासीय नेपाली संघ (एनआरएनए) युकेको महाधिवेशनको संघारमा छौं । आगामी दुई वर्षको लागि संस्थामा सबल, सक्षम र गतिशिल नेतृत्व चुन्ने र चुनिने प्रक्रियामा अगाडि बढिरहेका छौ । यसअवधिमा हामीले सदस्यता लिने काम सम्पन्न गरिसकेको छौ । निर्वाच्नमा सहभागि बन्नका लागि यहाँहरुले […]

एनआरएनए डेनमार्कको सदस्य किन बन्ने ?

रविन्द्र खड्का, अध्यक्ष –गैर आवासीय नेपाली संघ डेनमार्क सन् २००३ मा उपेन्द्र महतोको नेतृत्वमा रसियाबाट गैर आवासीय नेपाली संघ (एनआरएनए ) स्थापना भयो । एनआरएनए स्थापना भएसँगै विभिन्न देशहरुमा विस्तार हुन थाल्यो । सबैभन्दा पहिला बेलायतबाट सन् २००३ मा पहिलो राष्ट्रिय समन्वय परिषद् ९एनसिसी० स्थापना गरियो । विभिन्न एनसिसीहरु विस्तार हुने क्रम जारी रह्यो । […]