महामारीकाे कसीमा नेपालीत्व

डा. बद्री केसी नेपालीत्वले हामीलाई संसारको जुनसुकै कुनामा जन्मिए पनि नेपाली नै बनाइराखेको छ । यो नेपालीत्वको वास्तविक परीक्षण सुखभन्दा दुःखमा, अझ संकटमा हुने रहेछ । अहिले दोस्रो–तेस्रो लहर चलिरहेको र अनिश्चित भविष्यबीच कोरोना वैश्विक महामारीको अनुभवले एउटा निकै भावुक र महँगो अनुभूति स्थापित गरेको छ, संकटमा परीक्षित नेपालीत्वका सन्दर्भमा । विश्वभर छरिएका नेपाली दाजुभाइ, […]

लाप्राक नमूना बस्तीको जिम्मेवारी सफलतापूर्वक सम्पन्न गर्न पाएकोमा हर्षित छु : सोनाम लामा

काठमाडौं । गैर आवासीय नेपाली संघका उपाध्यक्ष तथा लाप्राक नमूना बस्ती परियोजनाका संयोजक सोनाम लामाले डेढ वर्षदेखिको अथक प्रयासपछि आफूले पाएको जिम्मेवारी सम्पन्न गर्न सफल भएकोमा खुसी ब्यक्त गर्नुभएको छ । गैर आवासीय नेपाली संघको मेगा प्रोजेक्टको रुपमा अलपत्र रहेको लाप्राक नमूना बस्ती सफलतापूर्वक सम्पन्न गर्दै हस्तान्तरण गर्न पाएकोमा संयोजक लामाले खुसी ब्यक्त गर्नुभएको हो […]

एनआरएनएको विश्व सम्मेलनमा जे देखियो…(विशेष रिपोर्ट )

केवी क्षेत्री गैर आवासीय नेपाली संघ गैर राजनीतिक र गैरनाफामूलक संस्था भन्ने बुझेर आजभन्दा करिव ६ वर्षअघि यस विषयमा सामान्य ढंगले कलम चलाउँदै आएको छु । विशेष गरि यस अवधिमा एनआरएनका हरेक गतिविधीलाई नजिकबाट नियालेर अगाडि बढ्ने र एनआरएन अभियानलाई बुझने तथा चिन्ने मौका मिलेको छ । लामो समयदेखि निरन्तर गैर आवासीय नेपालीका विषयमा कलम […]

नेपाली नागरिकताको निरन्तरता एनआरएनको प्रमुख बटमलाइन

सोनाम लामा गैर आवासीय नेपाली संघको माध्यमले संसारको ८० मुलुकहरुमा छरिएर रहने ५० लाख सम्पुर्ण नेपालीहरुको आपसी सद्भाव र भाईचाराको शुमधुर सम्बन्ध स्थापित हुदै आईरहेको छ। संघको पञ्जीकृत सदस्य संख्या भन्दा पनि संघले गर्दै आएको क्रियाकलाप र गतिविधिको अभियानले गैर आवासीय नेपालीहरुको मानवीय नैसर्गिक हक अधिकारको लागी एकै आवाजको सुत्रधार बनेको छ। संघको मुख्य उद्धेश्य […]