सलमानको ‘राधे’को ट्रेलर सार्वजनिक

एजेन्सी । भारतीय सिनेमा ‘राधे : योर मोस्ट वान्टेड भाइ’को ट्रेलर सार्वजनिक भएको छ । अभिनेता सलमान खानको मुख्य भूमिका रहेको सिनेमालाई सलमानकै प्रोडक्सन हाउसबाट निर्माण गरिएको हो । सिनेमालाई प्रभु देवाले निर्देशन गरेका हुन् । सिनेमामा सलमान सी बि आइ पुलिस अफिसर भूमिकामा देखिएका छन् । इदको अवसर पारेर मे १३ मा सिनेमा हलमा […]

अक्षय कुमारलाई कोरोना संक्रमण

एजेन्सी । बलिउडका ‘खेलाडी कुमारले परिचित अभिनेता अक्षय कुमारलाई कोरोना संक्रमण भएको छ । ५३ वर्षीया अभिनेताले सामाजिक सञ्जालमा आफू कोरोना संक्रमित भएको जानकारी दिनु भएको हो । दैनिक भास्करमा प्रकाशित समाचारअनुसार उहाँले एक पोस्ट लेख्दै आफूमा संक्रमित भएको बताउनु भएको हो । अक्षय मुम्बईमा नयाँ फिल्म ‘राम सेतु’को सुटिङ गरिरहनु भएको थियो । चार […]

‘ग्लोबल एनआरएन सिंगिङ आइडल’ आयोजना गरिँदै, यस्तो छ प्रतियोगी छनोट प्रक्रिया

कतार । गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्, मध्यपूर्व क्षेत्रीय युवा विभागले ‘ग्लोबल एनआरएन सिंगिङ आइडल, सेकेण्ड जेनेरेशन –२०२१, सिजन वान’ आयोजना गर्न लागेको छ । नेपाली कला, संस्कृतिको संरक्षण एवं प्रवासमा बसेर संगीत साधना गरिरहेका नेपाली प्रतिभाहरूलाई पहिचान एवं प्रवर्द्धन गर्ने उद्देश्यले ‘ग्लोबल एनआरएन सिंगिङ आइडल सेकेण्ड जेनेरेशन – २०२१’ को आयोजना गर्न […]

फिटनेसका लागि के गर्छिन शिल्पा शेट्टी ?

काठमाडौं – बलिउड अभिनेत्री शिल्पा शेट्टी उमेरले चार दशक नाघि सकिन्। उनी आफ्नो सौन्दर्यलाई मात्र नभई फिटनेसलाई पनि विशेष ध्यान दिन्छिन्। उनको फिटनेसलाई लिएर तारिफ गर्ने धेरै भेटिन्छन्। विशषेगरी उनी योगा र फिटनेसलाई लिएर निकै चर्चित पनि छिन्। उनी अहिले मात्र नभई सानो उमेरदेखि नै फिट थिइन्। एक भारतीय सञ्चारमाध्यमलाई अन्तरवार्ता दिदै उनले सानो उमेरदेखि […]

हरिहरले ‘द हरिहर अधिकारी शो’ ल्याउँदै

काठमाडौंँ । अभिनेता तथा युवा ज्योतिष हरिहर अधिकारीले नयाँ शो ‘द हरिहर अधिकारी शो’ ल्याउने भएका छन् । सेलिब्रेटीका वर्तमान र भविष्यको चर्चा गरिने शोमा रेखा थापा, कोमल ओली लगायत अतिथी लिएर केही भाग छायाँकन भैसकेका छन् । कार्यक्रमको निर्देशन नीता ढुंगानाले गर्ने भएकी छन् । लामो समयदेखि कान्तिपुर टेलिभिजनमा ‘मार्गदर्शन’ कार्यक्रम सन्चालन गर्दै आएका […]

सञ्जय कपुरकी छोरी सनाया बलिउडमा प्रवेश गर्दै

एजेन्सी । बलिउड नायक सञ्जय कपुरकी छोरी धर्मा प्रोडक्शनको ब्यानरमा निर्माण हुन लागेको नयाँ चलचित्र बाट बलिउड सिने नगरीमा मुख्य भूमिकामा डेब्यु गर्ने भएकी छिन् । कर्नरस्टोन एजेन्सीमा आवद्ध भएकी सनाया कपुरलाइ चलचित्रमा डेब्यु गर्न लागेको भारतीय संचार माध्यमले उल्लेख गरेको छ । साथै नेपोटिजमको आरोप लागेका करण जोहारले आफ्नो सामाजिक सन्जाल मा पनि यसबारे […]

प्रमोद ढुङ्गेलको ‘आमा’ गीत सार्वजनिक

काठमाडौं। गीतकार प्रमोद ढुङ्गेलको “आमा” गीत सार्वजनिक भएको छ । क्यान्सर जस्तो पिडादायक रोगबाट पिडित आफ्नी प्यारी आमालाई गत माघमा गुमाउनु भएका गितकार ढुङ्गेलले आमाकै बरखी अर्थात बार्षिक श्राद्द्को दिन “आमा “ शिर्षकमा यो गित सार्वजनिक गर्नु भएको हो । यो गितलाइ बरिष्ठ सङ्गितकार शक्ति वल्लभले सङ्गीत गर्नु भएको हो भने राम कृष्ण ढकालले गीतमा […]