बिष्णु माझीको ‘साइलो’ (भिडियो )

काठमाडौँ : बिष्णु माझी र बिक्रम रानाको स्वरमा रहेको ‘साइलो’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । लोकप्रिय सर्जक शिव हमालको शब्द/संगीत रहेको गीत युट्युब मार्फत सार्वजनिक गरिएको हो । गीतको भिडियोमा चर्चित कलाकार दिलिप रायमाझी र बुगी-वुगी शो बिजेता कविता नेपाली फिचरिङ्ग छन । गीतलाई सुदिप बरालले छायान्कन गरेका छन । भिडियोको सम्पादन बिष्णु शर्माले गरेका छन् भने कलरिस्ट रेनिश फागो हुन् । भिडियोलाई प्रकाश भट्टले निर्देशन गरेका हुन ।


प्रकाशित | २३ बैशाख २०७६, सोमबार ०९:३७