प्रविधि भित्याउँदै अमेरिकामा बस्ने नेपाली विद्यार्थी सुशन: बनाए सेन्सर जडित ‘ग्यास चुल्हो’

काठमाडौंं: गैर आवासीय नेपालीले सिकेको ज्ञान, सिप र विदेशी प्रविधिलाई नेपाल भित्र्याउने प्रयासस्वस्प पहिलो पटक विज्ञ सम्मेलन आयोजनापछि यसको चर्चा परिचर्चा फैलंदै छ । विशेष गरि गैर आवासीय नेपालीको माध्यमबाट विदेशमा सिकेको ज्ञान, सिप र प्रविधि भित्र्याउन सरकारले विदेशमा बस्ने नेपालीको साझा संस्था एनआरएनएमार्फत पहलकदमी शूरु गरिरहेको छ । गत अक्टोवर २०१८ मा आयोजना गरिएको […]

भारतमा कंग्रेस पराजय हुनुका मुख्य ८ कारण

भारतको प्रमुख विपक्षी कंग्रेस पार्टी सत्तारुढ भारतीय जनता पार्टी (भाजपा)का अगाडि पुनः असफल बनेको छ । चार वर्षअघि नराम्रो पराजय चाखेको कंग्रेस फेरि एकपटक त्यस्तै नियति भोग्न बाध्य भएको छ । सत्तारुढ दल भाजपाका थुप्रै असफलताका बाबजुद पनि १० वर्षअघि लगातार दुईपटक सत्तामा रहेको कंग्रेस आफ्नो हैसियतभन्दा तल झरेको छ । कंग्रेसको पराजयमा पार्टी नेतृत्व मुख्य जिम्मेवार रहेको […]

भारतीय लोकसभा चुनावको अन्तिम नतिजा सार्वजनीक: कसको कती मत ?

नयाँ दिल्ली : भारतमा भएको लोकसभा चुनाव २०१९ मा भारतीय जनता पार्टी (बीजेपी) ले ३०३ सिटमा जित्न सफल भएको छ । भारतीय निर्वाचन आयोगका अनुसार ५४३ मध्ये ५४२ सिटमा चुनाव भएको थियो । शुक्रबार दिउँसोसम्म सबै क्षेत्रको नतिजा सार्वजनिक भएको छ । बीजेपी एक्लैले ३०३ सिटमा जित हात पारेको छ । बीजेपी नेतृत्वको राष्ट्रिय गणतान्त्रिक […]

भारत निर्वाचन परिणाम: जितपछि मोदीले मतदातालाई के भने

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफूलाई थप पाँच वर्षको कार्यकालका निम्ति ऐतिहासिक जनादेशु दिएको भन्दै भारतीय जनतालाई धन्यवाद भनेका छन्। बिहीवार साँझ दिल्लीस्थित पार्टी मुख्यालयमा प्रवेश गर्दा उनलाई समर्थकहरूले गुलाफको फूल वर्षाएर स्वागत गरेका थिए। हामी सबै एक नयाँ भारत चाहन्छौँ। म नतमस्तक भई धन्यवाद भन्न चाहन्छु, भारतीय जनता पार्टी (भाजपा) का समर्थकहरूलाई सम्बोधन गर्दै उनले […]

भारतमा प्रधानमन्त्री नरेन्द्र मोदीको विजय निश्चित

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भारतीय जनता पार्टीले लोकसभा निर्वाचनमा बहुमत प्राप्त गर्दै अर्को पाँच वर्षका लागि जनमत प्राप्त गरेका छन् । जारी पछिल्लो मतगणना परिणाममा भाजपाले कूल ५४३ मध्ये लगभग ३०० सिट जित्ने पक्का भएको छ। राहुल गान्धीको नेतृत्वमा रहेको भारतीय राष्ट्रिय कंग्रेसले भने औपचारिक रूपमा निर्वाचन परिणामका बारेमा बोलेको छैन। आंशिक र घोषित मतगणना परिणामका […]

नेपाल र अष्ट्रियाबीच ऊर्जा समझदारीमा हस्ताक्षर

काठमाडौँ: नेपाल र अष्ट्रियाबीच ऊर्जा समझदारीमा हस्ताक्षर भएको छ । नेपालको तर्फबाट ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुन र अष्ट्रियाको तर्फबाट त्यहाँका यातायात तथा प्रविधि मन्त्री उन्ड्रेस रेई चार्डटले उक्त समझदारीमा हस्ताक्षर गर्नुभयो । सहमती पत्रमा दुई देशबीच उर्जाको क्षेत्रमा आर्थिक लगानी, प्राविधक सहयोग तथा उर्जा क्षेत्रका अनुभवहरुलाई आदान–प्रदान गर्ने उल्लेख गरिएको छ । […]

बेलायतमा काउन्सिलर लक्ष्यबहादुर गुरुङ उपमेयरमा निर्वाचीत

शिव भण्डारी/लन्डन काउन्सिलर लक्ष्यबहादुर गुरुङ बार्नेट काउन्सिलको उपमेयर निर्वाचित हुनुभएको छ । लन्डन बरो अफ बार्नेटको मंगलवार बसेको वार्षिक काउन्सिल बैठकले गुरुङलाई उपमेयर पदमा निर्विरोध निर्वाचित गरेको हो। सोहि बैठकले काउन्सिलर क्यारोलिन स्टकलाई मेयरको पदमा निर्वाचित गरेको थियो । यसै गरी कन्जरभेटिभ पार्टीबाट निर्वाचित काउन्सिलर डेनियल टोमस बार्नेट काउन्सिलका नयाँ नेता चुनिएका छन्। बार्नेट काउन्सिलले […]