यूरोपमा के गर्दैछन् पूर्वलडाकु लेलिन विष्ट ?

काठमाडौं :  पूर्व बाल लडाकु लेलिन विष्ट तीन महिनादेखि युरोपमा छन् । युरोप भ्रमणमा रहेका नेपालको तत्कालीन सशस्त्र युद्धका बाल सैनिक लेनिन बिष्टले जेनेभास्थित संयुक्त राष्ट्र संघीय मानवअधिकार परिषद्को कार्यालयमा आफूहरुको अधिकार हनन् भएको भन्दै बिहीबार निवेदन दर्ता गराउनुभएको छ ।  तत्कालीन बाल सैनिकले जेनेभामा पुगेर सो निवेदन दर्ता गराउनुभएको हो । नेपालका पूर्व बालसैनिकहरुको […]

सुदर्शन गौतमलाई पक्राउ गर्न क्यानेडियन प्रहरीलाई पत्राचार

नेपाली नागरिकलाई अमेरिकाको सपना देखाएर मानव तस्करी र ठगी गरेको आरोपमा फरार रहेका सुदर्शन गौतमलाई पक्राउ गर्न नेपाल प्रहरीले क्यानेडियन प्रहरीको सहयोग मागेको छ । गौतम क्यानडामा बस्दै आएका छन् । उनलाई पक्राउ गरी नेपाल ल्याउन नेपाल प्रहरीले क्यानेडियन प्रहरीसँग सहयोग मागेको हो ।गौतमविरुद्ध अन्तर्राष्ट्रिय प्रहरी अपराध संगठन (इन्टरपोल)ले गत महिना रेड नोटिस जारी गरिसकेको छ । १० महिनादेखि […]

जापानको नागोयामा हुन लागेको नेपाल फेष्टिवलको तयारी तीब्र

टोकियो : जापानको तेश्रो ठूलो शहर नागोयामा पहिलो पटक हुन लागेको नेपाल फेस्टिवलको तयारी तीब्र पारिएको छ । फेष्टिवल नागोयाको मुटु मानिने साकायामा आगामी जुन १५ शनिबार र १६ आइतबारका दिन हुनेछ ।  फेष्टिवललाई भब्य एवं सभ्य बनाउन मूल आयोजक समिति तथा विभिन्न उपसमितिहरुले तयारी अन्तिम चरणमा पुगेको छ । नेपाली राजदुतावास जापान र एनआरएनए […]

भक्तपुरमा अस्ट्रेलियन एजुकेसन कन्सल्टिङ्को ९औ शाखा

भक्तपुर :  काठमाडौको बागबजारमा केन्द्रीय कार्यालय रहेको अस्ट्रेलियन एजुकेसन कन्सल्टिङ् प्रा. लि. र अष्ट्रेलियाको मेल्बोर्न मा रहेको ए ई सि माईग्रेसन एण्ड एजुकेसनले आफ्नो ९ औ शाखा भक्तपुरको सुर्यबिनायकमा खोलेको छ। पुर्व मन्त्री एवम सभासद महेश बस्नेतको प्रमुख आतिथ्यतामा शुभारम्भ गरिएको कन्सल्ट्र्ङ प्रा. लि. ले ईटहरी, दमक, बिराटचोक, ईलाम, पोखरा, बिर्तामोड, बुटवल, चितवनपछि भक्तपुरको सुर्यबिनायकमा […]

इपिएस परीक्षाका लागि ३२ वटा केन्द्र तोकियो (सूचीसहित)

काठमाडौंः रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत सन् २०१९ को कोरियाली भाषा परीक्षाका लागि ३२ वटा केन्द्र तोकिएको छ । परीक्षाका लागि काठमाडोंमा २१, ललितपुरमा सात र पोखरामा चार वटा परीक्षा केन्द्र तोकिएको इपिएस कोरिया शाखाले जनाएको छ । परीक्षा यही जेठ २५ र २६ गते हुँदैछ ।

नक्कली मागपत्र देखाएर चरम ठगी

काठमाडौं:  सरकारले विभिन्न श्रम गन्तव्य देशहरूसँग शून्य लागतको सम्झौता गरिरहे पनि एजेन्टहरूले भने युवासँग सुरुमै चर्को लागतको कबुल गराएर प्रक्रिया अघि बढाउन थालेको पाइएको छ । सरकारले वैदेशिक रोजगारसम्बन्धी ठगीलाई कडाइ गर्न थालेपछि थोरै युवालाई सीमित गन्तव्य मुलुक पठाउने तर सेवा शुल्कको नामका चर्को पैसा असुल्ने क्रम बढ्न थालेको हो । कारोबारको सम्पर्कमा आएका सिन्धुलीका […]

नेपालका लागि बेलायती राजदूतमा पोलिट नियुक्त

काठमाडौँ : नेपालका लागि बेलायती राजदूतमा निकोला पोलिट नियुक्त हुनुभएको छ । हाल पूर्वी युरोप तथा मध्य एसिया निर्देशनालयको अतिरिक्त महानिर्देशक रहेकी उनले नेपालका लागि राजदूतमा भेम्बर २०१९ बाट कार्यभार सम्हाल्नुहुनेछ । नेपालस्थित बेलायती राजदूत रिचार्ड मोरिससरुवा भएपछि निकोला नेपाल आउनुहुने बताइएको छ ।