प्रधानमन्त्री जोन्सनद्वारा ब्रेक्जिटको बचाउ

लन्डन/एएफपी : बेलायतका नवनियुक्त प्रधानमन्त्री बोरिस जोन्सनले बिहीबार मन्त्रिपरिषदको पहिलो बैठकमा युरोपेली संघबाट बेलायतको बहिर्गमन (ब्रेक्जिट) समेतका विषयमा छलफल गरिने बताउनुभएको छ । प्रधानमन्त्री जोन्सनले ब्रेक्जिटका विषयमा जारी तनाबलाई आगामी तीन महिनाभित्र समाधान गर्नुपर्ने चुनौती रहेको बताउँदै आफू ब्रेक्जिटको विषयलाई लम्ब्याउने पक्षमा नरहेको स्पष्ट गर्नुभयो । बुधबार प्रधानमन्त्री पदको सपथ लिनुभएका जोन्सनले पूर्व प्रधानमन्त्री थेरेसा […]

भवन भट्टले एक्कासी किन गरे चुनाव नलड्ने घोषणा ? के अबको नेतृत्व सर्वसम्मत चयन हुँदैछ ?

काठमाडौं: गैर आवासीय नेपाली संघ (एनआरएनए) अध्यक्ष भवन भट्टले बुधबार राती एक्कासी आगामी कार्यकालको लागि चुनाव नलड्ने घोषणा गर्नुभयो । सबैलाई आश्चर्यचर्कित नै पार्ने गरि अध्यक्ष भट्टले एक्कासी चुनाव नलड्ने घोषणाले विश्वभरीबाट उहाँको प्रशंसाले यतिखेर सामाजिक सञ्जाल भरिएको छ । वर्तमान नेतृत्वको पनि जिम्मेवारी वहन गरिरहनु भएको भट्टले महाविधेशन नजिकिंदै गर्दा सामाजिक सञ्जाल (फेसबुक ) […]

अध्ययनमै बाहिरियो वर्षमा ४० अर्ब , ६० प्रतिशत अस्ट्रेलियामा

काठमाडौं : आर्थिक वर्ष ०७५/७६ को ११ महिनामा वैदेशिक अध्ययनका लागि ४० अर्ब रुपैयाँ बाहिरिएको छ । अध्ययनका लागि बिदेसिने विद्यार्थीको संख्या बढिरहँदा बाहिरिने रकम पनि वृद्धि भइरहेको छ । राष्ट्र बैंकले तयार पारेको प्रतिवेदनअनुसार गत ११ महिनामा ४० अर्ब नौ करोड ५० लाख रुपैयाँ बाहिरिएको छ । यो अघिल्लो वर्षको तुलनामा १९।७ प्रतिशत बढी हो । वर्ष ०७४र०७५ […]

एनआरएनए जापान अध्यक्षमा टासी वाङ्दी लामाले पुन: उम्मेदवारी दिने घोषणा

जापान : गैर आवासीय नेपाली संघ(एनआरएनए ) जापानको आसन्न निर्वाचनमा वर्तमान अध्यक्ष टासी वाङ्दी लामाले पुन उम्मेदवारी दिने बताउनुभएको छ । विश्व सन्देशसँग कुराकानी गर्दै अध्यक्ष लामाले पहिलो कार्यकालमा धेरै काम गर्न सफल भए पनि आफनो उद्देश्यलाई प्रभावकारी कार्यान्वयन गर्न पुन:अध्यक्षमा उम्मेदवारी दिन लागेको जानकारी गराउनुभयो । सबैको माग अनुसार पुन: नेतृत्वको लागि अगाडि बढिरहेको […]

एनआरएनए न्युजिल्याण्डको अध्यक्षमा लाल बहादुर केसी निर्वाचीत: निर्वाचनमा कसको कती मत ?

काठमाडौं: गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) न्युजिल्यान्डको कार्यसमिति निर्वाचन शनिबार सम्पन्न भएको छ । निर्वाचनबाट ९३५ मत सहित भारी मतान्तरले लाल बहादुर केसी अध्यक्षमा निर्वाचित हुनुभएको छ । उहाँको प्रतिद्वन्द्वी घनश्याम सापकोटाको भने ४८६ मात्र मत प्राप्त गर्नुभयो । उपाध्यक्षमा ७५७ मतसहित बलकुमार गोले निर्वाचित हनुभयो । उपाध्यक्षको प्रतिद्वन्द्वी निर्मल रिमालले ६४४ मत प्राप्त गर्नुभयो । […]

युएई पुगेका सारु २४ दिनमै स्वदेश फर्किएपछि…

–रमेश लम्साल÷अशोक घिमिरे सामान्यतः मातृभूमि छाडेर वैदेशिक रोजगारीका लागि कोही पनि परदेशिन चाहँदैन । बेरोजगारीको चर्को समस्याले दैनिक जीवन नै धान्न कष्ट परेपछि बाध्यता बनिदिन्छ परदेशीनलाई । परिवारको साथ छाडेर मरुभूमिमा ‘पैसा टिप्न’ दौडिने समूह उत्तिकै छ । त्रिभूवन अन्तरराष्ट्रिय विमानस्थलबाट हरेक दिन एक हजारबढी युवा सुन्दर भविष्यको खोजीमा विदेशिन्छन् । कोही असाध्यै कष्टका साथ […]

पहिलो पटक नेपाल र जर्मनीबीच राजनीतिक परामर्श

काठमाडौं : नेपाल र सङ्घीय गणतन्त्र जर्मनीबीच पहिलो पटक राजनीति परामर्श भएको छ । दुवै देशका परराष्ट्र मन्त्रालयका उच्च अधिकारीको सहभागितामा भएको संयुक्त राजनीतिक परामर्शमा पारस्परिक हित र चासोका समग्र विषयमा विचारविमर्श भएको बैठकमा संलग्न एक कूटनीतिक अधिकारीले बताउनुभयो । दक्षिण एशियाका लागि जर्मनीको परराष्ट्र मन्त्रालयका आयुक्त मार्कुस पोटजेल नेतृत्वको प्रतिनिधिमण्डलसँग भएको उक्त परामर्शमा द्विदेशीय, […]