सिड्नीमा खुल्यो अष्ट्रेलियन प्यासिफिक इन्टरनेशनल कलेज

सिड्नी : प्यासिफिक हस्पिटालिटी एण्ड कलिनरी ऐकेडेमी टिमले अष्ट्रेलियाको सिड्नीमा अष्ट्रेलियन प्यासिफिक इन्टरनेशनल ( ) कलेज शुरु गरेको छ । कलेज औपचारिक रुपमा जुलाई महिनाबाट संचालनमा आउने भएको हो । लामो समयदेखी स्किल एण्ड भोकेसनल क्षेत्रमा काम गर्दै आउनु भएका कलेजका सिईओ गणेश केसीले कलेज संचालनमा ल्याउनु भएको हो । केसी गैर आवासीय नेपाली संघ […]

नेपाल एयरलाइन्सको साउदी अरेबियाको रियादमा उडान सुरू, भाडादर ३७ हजार कायम

काठमाडौं : नेपाल वायुसेवा निगमले काठमाडौं–रियाद नियमित व्यवसायिक उडान सुरू गरेको छ । निगमको वाइड बडी ए ३३० जहाजले रियादमा पहिलो उडान भरेको छ । निगमका अनुसार नेपाली श्रमिकहरूको महत्वपूर्ण गन्तव्य साउदी अरेबियाको रियादमा हाल सातामा दुई वटा उडान सञ्चालन गरिने छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंबाट रियादका लागि पहिलो उडान शुक्रबार साँझ सवा सात […]

साढे ११ अर्ब लगानीमा ७० वर्षपछि दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल संचालन, जजिराले सातामा तीन उडान भर्ने

काठमाडौं । ७० वर्षपछि दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आएको छ । दोस्रो गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल बिहीबारबाट सञ्चालनमा आएको हो । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग हुँदै बिहीबार बिहान यति एयरलाइन्सको एटीआर–७२ विमानले भैरहवा–काठमाडौँका लागि पहिलो उडान भरेसँगै विमानस्थल सञ्चालनमा आएको हो ।  योसंँगै सो विमानस्थलबाट उडानअवतरण सुरु भएको छ । विमानस्थल पूर्णरूपमा सञ्चालनमा आएको […]

कतारमा बन्दी जीवन बिताइरहेका २१ नेपालीले पाए आममाफी

दोहा : इस्लाम धर्मावलम्बीहरूको पवित्र महिना रमादानको अवसरमा कतारमा बन्दी जीवन व्यतित गरिरहेका २१ नेपालीले क्षमादान पाएका छन् । कतारका अमिर शेख तमिम बिन हमाद अल थानीले कतारस्थित कारागारहरूमा विभिन्न कसुरमा सजाय पाई बन्दी जीवन व्यतित गरिरहेका २१ नेपालीहरुलाई क्षमादान गरेको कतारको दोहास्थित नेपाली दूतावासले जनाएको छ । क्षमादान पाउनेहरुमा यौनजन्य क्रियाकलापमा ३ जना, चोरीजन्य […]

आगामी जेठ १५ देखि अन्तर्राष्ट्रिय विमानस्थल २४ सै घण्टा सञ्चालन हुने

काठमाडौं :  आगामी जेठ १५ गतेदेखि अन्तर्राष्ट्रिय विमानस्थल २४ सै घण्टा सञ्चालनमा आउने भएका छन् । नेपाल नागरिक उड्डययन प्राधिकरणले अन्तर्राष्ट्रिय विमानस्थललाई २४ सै घण्टा सञ्चालन गर्ने भएको हो । बढ्दो हवाई उडान चाप व्यवस्थापनका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल २४ सै घण्टा सञ्चालन गरिने प्राधिकरणले जनाएको […]

संस्थागत श्रम स्वीकृति पनि अब अनलाइनबाट मात्रै हुने, तीन दिनअघि नै आवेदन दिन आग्रह

काठमाडौँ । वैदेशिक रोजगार कार्यालय काठमाण्डौले संस्थागत श्रम स्वीकृतिको काम पनि अब अनलाइन प्रणालीबाट मात्र हुने व्यवस्था गरेको छ । आगामी वैशाख २ गतेदेखि अनलाइन प्रणालीबाट मात्र संस्थागत श्रम स्वीकृति दिने कार्यालयले जनाएको छ । कार्यालयले पुनः श्रम स्वीकृति, संस्थागत श्रम स्वीकृति र व्यक्तिगत श्रम स्वीकृतिको काम गर्दै आएको छ । संस्थागत श्रम स्वीकृतिका लागि […]

सरकारद्धारा २० देशमा राजदूत सिफारिस, कुन देशमा को ?

काठमाडौं : सरकारले विभिन्न २० देशका लागि नेपाली राजदूत सिफारिस गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले ८ जना परराष्ट्र सेवाका र १२ जना राजनीतिज्ञ गरी २० जनालाई राजदूतका लागि सिफारिस गरेको हो । सिफारिस गरिएकामा चीनका लागि विष्णुपुकार श्रेष्ठ, दक्षिण अफ्रिकाका लागि दानबहादुर तामाङ, स्पेनका लागि शर्मिला पराजुली ढकाल, श्रीलंकाका लागि बासुदेव मिश्र, रसियाका […]