एन्फाको तीन करोड बैंकमा : ६ महिनाको ब्याज हरायो, नेतृत्व भन्छ- केही थाहा छैन

काठमाडौं : पदाधिकारीहरूको लापरबाहीका कारण अखिल नेपाल फुटबल संघ ९एन्फा०लाई ६ महिनामा साढे १८ लाख नोक्सान भएको छ । सिभिल बैंकमा राखेको तीन करोड १० लाख ५९ हजार पाँच सय रुपैयाँको मुद्दती खाता व्यवस्थित नगर्दा ब्याजबाट आम्दानी हुने १८ लाख ६३ हजार ५ सय ७१ रुपैयाँ गुमेको हो । एन्फाले १२ प्रतिशत ब्याजदरमा सिभिल बैंकमा राखेको रकम […]