यस पटकको विश्वकपमा प्रयोग हुने बल सार्वजनिक

काठमाडौँ । सन् २०२२ मा कतारमा हुन लागेको फिफा विश्वकप फुटबलमा प्रयोग हुने बल सार्वजनिक गरिएको छ । आगामी नोभेम्बर २१ देखि १८ डिसेम्बरसम्म हुने विश्वकपमा प्रयोग हुने आधिकारिक बल आयोजक कतारले सार्वजनिक गरेको हो । एडिडास कम्पनिले बनाएको बलको नाम ‘अल रिहला’ राखिएको छ । जसको अरबी अर्थ ‘यात्रा’ हुन्छ । ३२ टोलीको सहभागिता […]

‘आमाको इच्छाले बनें फुटबलर’

काठमाडौँ – नेपाली राष्ट्रिय महिला फुटबल टोलीमा एक समय रौतहटको दबदबा थियो । रौतहटको त्यही फुटबल माहोलबाट उठ्नुभएकी अनु लामाले नेपाली महिला फुटबलमा तहल्का नै मच्चाउनुभयो । पूर्वकप्तान अनु सावित्रा भण्डारीपछि सर्वाधिक गोल गर्ने खेलाडी हुनुहुन्छ । यसअघि अनुको नाममा राष्ट्रिय टोलीबाट ३५ गोलको कीर्तिमान थियो । १३ औँ दक्षिण एसियाली खेलकुद (साग) पछि अनुको […]

युनाइटेडलाई हराउँदै सिटी फाइनलमा

एजेन्सी । म्यान्चेस्टर सिटीले चिर प्रतिद्वन्द्वी म्यान्चेस्टर युनाइटेडलाई पराजित गर्दै काराबाओ कपको फाइनलमा प्रवेश गरेको छ । सिटीले अब वेम्बलीमा हुने फाइनलमा टोटनह्याम हटस्पर्सको सामना गर्नेछ । सिटी लगातार चौथो पटक उपाधि जित्ने होडमा रहेको छ ।दोस्रो हाफमा जोन स्टोन्स र फर्नान्डिन्होले गोल गर्दै सिटीलाई जित दिलाउनु भयो । यसअघि दुवै टोलीको गोल रद्द गरिएको […]

ला लिगामा भ्यालेन्सिया र काडिजको बराबरी

एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा भ्यालेन्सिया र काडिजले बराबरी खेलेका छन् । सोमबार राति भएको खेलमा भ्यालेन्सिया र काडिजले १–१ गोलको बराबरी खेलेका हुन् । भ्यालेन्सियाको मैदानमा सुरुवाती अग्रता भने काडिजले बनाएको थियो । खेलको ५८औँ मिनेटमा एन्थोनी लोजानोले गोल गर्दै टोलीलाई अग्रता दिलाउनु भएको थियो । तर, खेलको ७९ औं मिनेटमा म्याक्सिमिलियानो गोमेजले […]

सन्दीपले बिगबासमा आज पहिलो खेल खेल्ने

काठमाडौँ । नेपाली लेग स्पिनर सन्दीप लामिछानेले अस्ट्रेलियामा जारीबिग बास लिगमा यस यामको पहिलो खेल आज खेल्नु हुनेछ ।चौध दिनको अनिवार्य क्वारेन्टाइनको समय सकिएपछि उहाँले पहिलो खेल मेलवर्न स्टार्सविरुद्ध खेल्न लाग्नु भएको हो ।होबार्ट हुरिकेन्समा आबद्ध लामिछानेले कोरोना भाइरसको सङ्क्रमणका कारण यस यामका शुरुआतका छ खेल गुमाउनु भएको थियो ।नेपालमै छँदै कोरोनाबाट सङ्क्रमित भएका कारण […]

रियल मड्रिड र इल्चेको खेल बराबरीमा टुंगियो

एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड र इल्चेबीचको खेल बराबरीमा टुंगिएको छ ।बुधबार राति रियल मड्रिडले इल्चेसंग १–१ गोलको बराबरी खेल्दै अंक बाँढेको हो । लुका मोड्रिचले २०औँ मिनेटमा पाहुना टोली रियललाई अग्रता दिलाउनु भएको थियो । ईल्चेका चाभास डी ला टोरीले ५२औं मिनेटमा बराबरी गोल फर्काउनु भएको थियो । दोस्रो स्थानको रियल […]

सागमा नेपाल: दुई दशकअघिको सफलता दोहोरिने अपेक्षा

काठमाडौं: सन् १९९९ मा नेपालमा सम्पन्न आठौं दक्षिण एसियाली महासंघीय खेलकुद अझै स्मरणीय बन्ने गर्छ। दुई दशक बितिसक्दा आठौं खेलकुद अविस्मरणीय बन्नु स्वाभाविक पनि छ। त्यतिबेला नेपालले ३१ स्वर्ण, १० रजत र २४ कांस्य जितेको थियो, जुन सागमा नेपालले हात पारेको सर्वाधिक सफल नतिजा हो। त्यसै संस्करणदेखि सागमा डेब्यु गरेका मार्सल आट्र्सका दुई विधा तेक्वान्दो […]