प्रधानमन्त्री एनआरएनएमा व्यक्ति विशेषको पछि लाग्नु अशोभनीय : डा. केसी

काठमाडौं – गैर आवासीय नेपाली संघ (एनआरएनए) मा अध्यक्ष पदका उम्मेदवार डा. बद्री केसीले प्रधानमन्त्री शेरवहादुर देउवाले व्यक्ति विशेषलाई एनआरएनएमा जिताउन विज्ञापन गर्दै हिडेको भन्दै आपत्ति जनाउनु भएको छ । केसी टिमले बिहीबार भर्चुअल रुपमा आयोजना गरेको तिहार विशेष शुभकामना साँझमा बोल्नु हुँदै उपाध्यक्ष समेत रहनु भएको डा केसीले प्रधानमन्त्री देउवाले व्यक्ति विशेषलाई जिताउन विज्ञापन […]

एनआरएनए मेरील्याण्ड च्याप्टरको कार्यालय उद्घाटन

मेरील्याण्ड – गैर आवासीय नेपाली संघ (एनआरएनए) मेरील्याण्ड च्याप्टरको कार्यालय एक कार्यक्रमको आयोजना गरि उद्घाटन गरिएको छ । एनआरएनए अमेरिकाज् क्षेत्रीय संयोजक राजन त्रिपाठी, मेरिल्याण्डका लागि महावाणिज्यदूत प्रेम राजा महत्त र एनआरएनए अमेरिकाका बरिष्ठ उपाध्यक्ष कृष्णजीवी पन्तले संयुक्त रुपमा उद्घाटन गर्नु भएको हो । सो अवसरमा एनआरएनए अमेरिकाज् क्षेत्रीय संयोजक त्रिपाठीले संस्थागत विकासका लागि मेरिल्याण्ड […]

विदेशमा रहेका नेपालीलाई मतदानमा भाग लिने ब्यवस्था मिलाउन माग

लण्डन – गैर आवासीय नेपाली संघ (एनआरएनए) यूकेले प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष औपचारिक भेट गर्दै पाँच बुँदे ज्ञापनपत्र बुझाएको छ । नेपाली राजदुतावास लण्डनमा आयोजित भेटमा बेलायतवासी नेपालीहरुको तर्फबाट एनआरएनए यूकेले एक ज्ञापन पत्र बुझाएको हो । एनआरएन यूकेका अध्यक्ष प्रेम गाहा मगर र महासचिव खुसी लिम्बूद्धारा हस्ताक्षरीत ज्ञापनपत्रमा नेपाली नागरिकताको निरन्तरता, गोर्खा मुद्दाको स्थायी समाधान, […]

एनआरएन फाउण्डेशन विधिवत रुपमा दर्ता, अध्यक्षमा जीवा लामिछाने

काठमाडौं – गैर आवासीय नेपाली संघले एनआरएन फाउण्डेशन विधिवत रुपमा दर्ता गरेको छ । आफ्नो स्थापनाकाल देखि परिकल्पना गरेसंगै नेपालमा सामाजिक तथा अन्य परोपकारी कार्यहरु गर्ने गराउने अभिप्रायले एनआरएन फाउण्डेशन नामक एक मुनाफा वितरण नगर्ने संस्था नेपालको कम्पनी रजिष्ट्रारको कार्यलयमा विधिवत रुपमा दर्ता गरेको हो । यो फाउण्डेशन एक व्यावसायिक सिमित दायित्व भएको (Professional Limited […]

सूदुरपश्चिमका बाढी पीडितलाई एनआरएनएको सहयोग

काठमाडौं – बिगत केही दिन अघिको बेमौसमी अत्याधिक भारी बर्षाको कारण सुदिरपश्चिमको कञ्चनपुर जिल्ला महाकाली नदिमा आएको बाढिको प्रभावले बिस्तापित भिमदत्त नगरपालिका र दोधारा चांदनी नगरपालिकाका अति प्रभावित ३०० घरधुरी बिपन्न परिवारलाई गैर आवासीय नेपाली सघबाट राहत सामग्री हस्तान्तरण गरिएको छ।  उक्त हस्तान्तरण कार्यक्रममा संघका अध्यक्ष कुमार पन्त प्रत्यक्ष रुपमा नै प्रभावित क्षेत्रमा पुगी अबलोकन […]

यूरोप भ्रमणले जगाएको आशा

राजन त्रिपाठी गैर आवासीय नेपाली अभियानको क्रममा अक्टोबरको पहिलो सातादेखि अमेरिकाबाट युरोप भ्रमणको यात्रा तय गरे । विशेष गरि गैर आवासीय नेपाली संघको दशौं महाधिवेशन र निर्वाचनमा मेरो कोषाध्यक्षमा उम्मेदवारी रहेकाले चुनावी प्रचार प्रसार अभियान मूल उद्देश्य बनाएर यूरोप भ्रमण तय गरेको थिए । संसारभरिका विभिन्न देशहरुमा छरिएर पनि हामी एकअर्काका साझा विषयहरुमा समान धारणा […]

एनआरएनएमा देखिएको समस्या र समाधानको उपाय

गोविन्द प्रसाद गौतम ‘गैर आवासीय नेपाली संघ’ यसको नामबाट पनि अनुमान लगाउन सकिन्छ कि यो संस्था नेपालमा जन्मेर विविध कारणले विदेश पुगेका नेपालीहरुलाई समेट्ने गरी बनेको साझा मञ्च हो । हुन पनि नेपालीहरु विश्वका विभिन्न कुनामा छरीएर रहेका थिए । तिनका बीचमा व्यक्तिगत रुपमा कसै कसैको चिनजान भए पनि एउट्टै संस्थामा बसेर नेपाली हुनुको भावना […]